डिश होम फाइबर नेटले उपभोगता ठग्दै
जनकपुर धाम
मंसिर १२ गते बुधबार
जनकपुर धाम उप महा नगर पालिकावार्ड नं ४ का स्थानिय बासि दिनेश कुमार हाथि ले DISHHOME FIBERNET घरमा जडान गरेको थिऐ रुपैया १४७३७ तिरेर एक सालका लागि १००Mbps स्पीड जडान गरे। १००Mbps स्पीड को सुविधा भनेंर को अनुसार न पाएपछि बाध्य भएर संचारकर्मी सँग सिकायत गर्नु परेको दिनेश कुमार हाथि बताउँछन्। उपभोगता हाथिका अनूसार मेरो DISHHOME FIBERNET को इन्टरनेटको ग्राहक नम्बर १६३९९७१६ रहेको र जडान गर्नु भन्दा पहिले रुपैया जम्मा गरेकोछु भने सर्विसमा लापरवाही गर्नु भनेको ग्राहक लाई ठकनु हो। उपभोगता सँग खेलवाड गर्ने लाई कानुनको दायरामा ल्याउनु पर्ने हाथिको ठहर रहेको छ