जनकपुरधाम | डिस होम फाईबर नेटको ठगी धन्दा डिस होम फाइबर नेटले विभिन्न किसिमको ओफरहरुको प्रलोभन देखाई छमता भन्दा बढी उपभोक्ता लाई वर्षभरिको रकम असुल गरी गुन्सतर हिन सेवा प्रदान गरी रहेका छन लाईन विग्रेका ग्राहक ले कम्प्लेन गर्दा आल राल गरीने, नेट स्वलो चलने मेरो आफै छ महिना देखी बन्द रहेको नेट सेवा फोन गर्दा आज भोलि मात्र गरिरहेका छन् ।
तसर्थ त्यस्ता सेवा प्रदायक कम्पनीबाट सचेत रहन सम्पूर्ण उपभोक्ता साथी हरुलाई आग्रह गर्दछु।