Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक


इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक

नेपालखोज
२०८० असार २२ गते ६:२३

काठमाडाैं । दुई सातापछि श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको खेल तालिका सार्वजनिक भएको छ जस अनुसार नेपालले आफ्नो पहिलो खेल पाकिस्तान ‘ए’सँग खेल्नेछ । यो तालिका एसियन क्रिकेट काउन्सिल (एसीसी)ले सार्वजनिक गरेको हो ।

एसीसी इमर्जिङ टिम्स एसिया कप यहि असार २८ गते बिहिबारदेखि साउन ७ गते आइतबारसम्म श्रीलंकामा संचालन हुनेछ । एसीसीद्वारा जारी तालिका अनुसार नेपाल समूह ‘बी’मा छ । यो समूहमा नेपालसँगै यूएई, पाकिस्तान तथा भारत ‘ए’ छन् । त्यस्तै समूह ‘ए’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागि पाँच वटा टेस्ट देसबाट यू २३ को टिम सहभागी हुनेछ भने नेपाल सहितका एसिएट देसले आफ्नो पहिलो रोजाईका खेलाडी सहभागी गराउनेछन् ।

यो प्रतियोगिता अन्तर्गत नेपालले असार २९ गते (१४ जुलाई) पाकिस्तान ‘ए’सँग प्रतिस्पर्धा गर्नेछ । नेपालको दोस्रो खेल साउन १ गते सोमबार (१७ जुलाई)मा भारत ‘ए’सँग हुनेछ । नेपालको तेस्रो खेल साउन ३ गते बुधबार (१९ जुलाई) युएईसँग छ । यो प्रतियोगिताको सेमिफाइनल साउन ५ गते शुक्रबार (२१ जुलाई) हुनेछ भने फाइनल साउन ६ गते शनिबार र (२२ जुलाई ) हुनेछ ।

एसीसीले एसोसिएट देसहरुलाई म्याच एक्सपोजर दिन इमर्जिङ टिम्स एसिया कपको आयोजना गर्दै आएको छ । नेपालले इमर्जिङ टिम्स एसिया कपका लागि अन्तिम टिमको घोषणा गर्न बाँकी छ भने भारत र पाकिस्तानले यसको घोषणा गरिसकेका छन् । नेपाल दुई महिना अघि एसिसी प्रिमियर कपको उपाधि जित्दै इमर्जिङ कपमा पुगेको थियो ।

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध