Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

राष्ट्रिय कचहरी : पन्ध्र बुँदे घोषणापत्र जारी


राष्ट्रिय कचहरी : पन्ध्र बुँदे घोषणापत्र जारी

राष्ट्रिय कचहरी : पन्ध्र बुँदे घोषणापत्र जारी

नेपालखोज
२०८० असार १५ गते २१:३८

कर्णाली । कर्णाली प्रदेशको राजधानी सहर वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न ‘राष्ट्रिय कचहरी’ले पन्ध्र बुँदे घोषणापत्र जारी गरेको छ । उक्त कचहरीले नेपालको संविधानले निर्दिष्ट गरेको आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने विषयप्रति प्रतिबद्ध रहने घोषणा गरेको छ ।

विश्वव्यापीरुपमा देखिएको जलवायु परिर्वतनको प्रभाव, विपद् व्यवस्थापन र संभावित जोखिम न्यूनीकरणका लागि पूर्वतयारीकार्य गर्न र यसका लागि लगानी बढाउन आह्वान गरिएको छ । आर्थिक, सामाजिक तथा पूर्वाधार विकासका क्षेत्रमा देखिएको बढ्दो असमानतालाई कम गर्न नीतिको निर्माण गरी प्रभावकारी कार्यन्वयनका लागि अपिल गर्ने र तीनै तहका सरकारबीचको समन्वय, सहकार्य र सहअस्तित्वलाई आत्मसाथ गरी जनआकांक्षा र राष्ट्रिय समृद्धिका लक्ष्य हासिल गर्न उत्तरदायित्व र जवाफदेहिता प्रवद्र्धनको सुनिश्चितता गर्न सरकारको ध्यानाकर्षण गराउने विषय घोषणापत्रमा उल्लेख गरिएको छ ।

जारी घोषणापत्रमा सामाजिक रुपान्तरण र समावेशी समृद्धि प्रक्रिया एवं पद्दतिमा महिला, बालबालिका, अपाङ्गता, जेष्ठ नागरिक, दलित, अल्पसङ्ख्यक समुदायलगायतको सहभागिता र प्रतिनिधित्व सुनिश्चित गर्न, भ्रष्टाचारमा शून्य सहनशीलता, जवाफदेहिता र उत्तरदायित्व प्रवद्र्धनका लागि नीतिगत सुधारका साथै सूचना प्रवाहको प्रणाली तथा संयन्त्रलाई प्रभावकारी बनाउन आह्वान गरिएको छ ।

स्थानीय सरकार सवलीकरण, द एशिया फाउण्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेश्नल, वल्र्ड भिजन, प्लान इन्टरनेश्नल, एक्सन एड, मिसन ईष्ट र प्राक्टिकल एक्सनको सहकार्यमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालद्वारा जारी गरिएको हो । उक्त कचहरीमा देशैभरिका संविधान, सङ्घीयता, अर्थ, शिक्षा, स्वास्थ्य, मौसम, जलवायु, राजनीति, पूर्वाधार, कृषि, पर्यटन तथा मानवअधिकार क्षेत्रका विज्ञको सहभागिता रहेको जनाइएको छ ।

सम्बन्धित

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध