Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बैंकको ९ लाख लुटेको आरोपमा तीन पक्राउ


सट्टेबाजीमा एजेन्ट बनेर नक्कली कम्पनीमार्फत करोडौँको कारोबार

सिरहा । सिरहामा बैँकको ९ लाख रुपैयाँ लुटेको आरोपमा ३ जना पक्राउ परेका छन् ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम, जिल्ला प्रहरी कार्यालय सिरहा र मातहतको कार्यालयबाट खटेको प्रहरी टोलीले सिरहाको लहान नगरपालिका १३ सुकरामपुर टोल बस्ने ३६ वर्षीय जिवछ बि.क., सोही नगरपालिकाको वडा नं. १९ छपरारी टोल बस्ने ४७ वर्षीय सत्य नारायन मण्डल र कल्याणपुर नगरपालिका वडा नं. ८ अरङ्ग टोल बस्ने ४५ वर्षीय श्याम कुमार यादवलाई नियन्त्रणमा लिएको छ ।

प्रहरी टोलीले उपलब्ध श्रोत साधन तथा प्रबिधिको प्रयोग गरि सुक्ष्म रुपमा अनुसन्धान गर्दै गत बिहिबार दिउँसो सिरहा नगरपालिकास्थित हेमनारायण चोकबाट तीनैजनालाई नियन्त्रणमा लिएको निमित्त प्रवक्ता प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले जानकारी दिए ।

गत फागुन १० गते दिउँसोको समयमा मिर्चैया नगरपालिका ३ बताहा पुलस्थित कल्याणपुर जाने बाटोमा ग्लोबल आई.एम.ईं बैंकको शाखा कार्यालय कल्याणपुर सिरहामा काम गर्ने कर्मचारीले मिर्चैयाको ग्लोबल आई.एम.ई बैंकबाट ९ लाख रकम निकाली ब्यागमा हाली मोटरसाईकल चलाई कल्याणपुर शाखातर्फ लिएर जाने क्रममा दुईवटा मोटरसाइकलमा आएका ४ जनाले पेस्तोल देखाई रकम लुटेर फरार भएका थिए ।

पक्राउ परेका तीनै जनालाई शरिर बन्धक तथा डाँका मुद्दामा सिरहा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध