Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मेयरका प्रत्यासी यादवले तोडे आमरण अनसन


मेयरका प्रत्यासी यादवले तोडे आमरण अनसन

रौतहट । रौतहटको गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएपछि दिपक यादवले आमरण अनसन तोडेका छन् । बंशिराम अनाथालयका सञ्चालक बंशिराम जयसवाल र प्रमुख प्रशासकीय अधिकृत भुदेव झाको हातबाट जुस खाई एक हप्ता लामो अनसन तोडेका छन् । स्थानीय तहको निर्वाचनमा गरुडा नगरपालिकाको मेयर पदका प्रत्यासी दिपक यादवले माग गरेको सबै सुचना गरुडा नगरपालिकाले पुरा गरेपछि अनसन तोडन सहमत भएका छन् ।

मेयर प्रत्यासी यादव नगरपालिकाबाट आफुले पाउनु पर्ने विभिन्न सुचना नपाएको भन्दै नगरपालिका अगाडि एक सातादेखि आमरण अनशनमा बसेका थिए । आमरण अनसन बसेको दिनदेखि नै गरुडाको वातावरण असहज बन्दै गएको थियो । यस अवधिमा नगरप्रमुख कन्तमणि जयसवालसहित स्थानीय जनप्रतिनिधि तथा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिपक यादवको स्वास्थ्यको ख्याल गर्दै आमरण अनसन तोडन आग्रह गरेका थिए । आप्mनो मागमा अडिग हुँदा बाध्य भएर गरुडा नगरपालिकाले सुचना उपलब्ध गराएको छ ।

प्रमुख प्रशासकीय अधिकृत झाले सबै सुचना दिएको दावी गरेका छन् । आमरण अनसन तोडेका दिपक यादवले बैंक स्टेटमेन्ट बाहेकका सुचना पाएको बताए । एक साता भित्रमा गरुडाका स्थानीय प्रहरी र आमरण अनसन बसेका यादवका समर्थक बिच पटक पटक झडप, यातायात अबरुद्ध पारिएको थियो । १२ बुन्दामा सार्वजनिक सुनुवाई जो चैत ३० गते हुने, ११ बुंदामा नगरपालिकाको सबै बेैक खाताको स्टेटमेन्ट जो भर्खरै अनसन तोडेका यादवले अझै पाउन बाँकी रहेको बताए । १० बुन्दा अनुसार सुचना पाएको यादवले स्पष्ट पारेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध