Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

गुल्शनलाई गृहपालिकामा सम्मान


गुल्शनलाई गृहपालिकामा सम्मान

मलंगवा । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य गुल्सन झालाई गृह नगर सर्लाही सदरमुकाम मलंगवामासम्मान गरिएको छ ।

उनलाई मलंगवा नगरपालिका वडा नं. ८ को वडा कार्यालयले सम्मान गरेको हो । गुल्सन सोही वडाका बासिन्दा हुन् ।

नेपाललाई विश्वकप क्वालिफायरमा पुर्याउन र एक दिवसिय मान्यता जोगाउन उत्कृष्ट प्रदर्शन गरेका गुल्सनलाई आफ्नो वडाले सम्मान गरेको हो । उनलाई नगरपरिक्रममा गराई सम्मान–पत्रबाट सम्मान गरिएको मलंगवा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष मुकेश कुमार जैसवालले जानकारी दिए ।

गुल्सनसँगै नेपाली राष्ट्रिय क्रिकेट टिमका वैकल्पिक खेलाडी सर्लाहीको बरहथवा श्रीपुरका आसुतोष यादवलाई समेत सम्मान गरिएको वडाध्यक्ष जैसवालले बताए । विश्वकप क्रिकेट लीग–२ मा युएई विरुद्धको अन्तिम खेलमा गुल्शनले ब्याटिङमा अद्र्धशतक प्रहार गरेर नेपाललाई विश्वकप क्लालिफायरमा पुर्याएका थिए । युएईले खडा गरेको ३ सय ११ रनको विजयी लक्ष्य पछ्याउन उत्रेको नेपाली ब्याटरहरु संघर्ष गरिरहदा पालीको अन्त्यतिर गुल्शनले शानदार प्रदर्शन गर्दै नेपाललाई अप्रत्यासित जित दिलाएका थिए । उनी एक ओभरमा जुटाएको २० रन अन्त्यतिर निर्णायक साबित भएको थियो । उक्त खेल नेपालले डीएण्ड एल नियमानुसार ९ रनले जितेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध