Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नेपाली मौलिक संस्कृति हराउँदै


नेपाली मौलिक संस्कृति हराउँदै

हरिवन । सँस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले विदेशी सँस्कार, सँस्कृति अंगाल्दा नेपाली मौलिक सँस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।

सर्लाहीको हरिवनमा नेपाल आदिवासी जनजाति युवा महासंघ नेपालको आठौँ राष्ट्रिय सम्मेलनलाई प्रमुख अतिथिका रुपमा सम्वोधन गर्दै मन्त्री किरातीले हाम्रा सँस्कार, सँस्कृति विदेशीको जस्तै हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अनेक सँस्कार र सँस्कृतिले भरिपूर्ण हाम्रो समाजले यसरी विदेशी सँस्कार रोज्दा इतिहास नै मेटिने खतरा रहेको उल्लेख गरेका छन् ।

पर्यटनमन्त्री किरातीले नेपाली पुराना खानाका परिकार लोप हुँदै गएकोप्रति पनि चिन्ता व्यक्त गर्दै आफूहरुले सानै हुँदा खाएको परिकारलाई अहिले अनेक विदेशी नाम दिइएको चर्चा गरे । “हाम्रा बुवा–आमाले सानैमा आलु तारेर दिनुहुन्थ्यो, त्यतिबेला तारेको आलु भन्थ्यौँ, अहिले फ्रेन्च फ्राइज भन्छन्, हामीले चाम्रे त पहिलेदेखि नै खाएका हौँ, अहिले त्यसलाई फ्राइ खाइस भन्न थालियो,” पर्यटन मन्त्री किरातीले भन्ने, “हामीले यसरी विदेशी सँस्कृति र खानपानलाई कपी गर्ने होइन, हाम्रै सँस्कारमा जिँउनुपर्छ, अनिमात्रै हाम्रो पहिचान रहन्छ ।”

केही दिनअघि आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को विधान सम्मेलनमा सहभागी हुन हरिवन आउँदा नेपाली रहनसहन र परिकारको बारेमा लामो चर्चा गरेका मन्त्री किरातीले यो पटक फेरि यहाँ आउँदा सोही कुरालाई प्राथमिकताका साथ प्रस्तुत गरेका हुन् ।

भोजपुरबाट प्रतिनिधि सभामा निर्वाचित मन्त्री किरातीले कोशी प्रदेशको नामाङकरण पहिचानका आधारमा हुन नसकेको भन्दै गुनासो गरे । मन्त्री किरातीले मंगलबार नै हरिवनस्थित चतुर्भूजेश्वर जनता बहुमुखी क्याम्पसमा निर्वाचित माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पदाधिकारीलाई बधाई दिन आयोजित कार्यक्रम, बागमतीमा पार्टीका कार्यकर्ता भेलालगायतका कार्यक्रमलाई सम्वोधन गरेका छन् ।

महासंघका केन्द्रीय अध्यक्ष हेमन्त राईको अध्यक्षतामा हरिवनस्थित सम्राट पार्टी प्यालेसमा आयोजित सम्मेलनको उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, मधेश प्रदेश सभाका सदस्य जवाहारलाल कुशवाहा, हरिवनका मेयर रमेश बुढाथोकी (कमल), बागमतीका मेयर भरतकुमार थापालगायतले मन्तव्य राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध