Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

रामजानकी स्टेडिय निर्माणमा प्रदेश सरकारको चासो


रामजानकी स्टेडिय निर्माणमा प्रदेश सरकारको चासो

स्टेडियमको लागि सय करोड दिने मुख्यमन्त्री यादवको घोषणा

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले खेलकूद पूर्वाधारमा मधेश प्रदेशलाई देशकै नमूना बनाउने घोषणा गरेका छन् । बुधबार बिहान जनकपुरधाम–१४ स्थित रामजानकी अन्तराष्ट्रिय स्टेडियम(रंगशाला) निर्माणस्थलको निरीक्षण गर्दै मुख्यमन्त्री यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग गर्नुभएको एक अर्व रुपैयाँ स्टेडियम निर्माणमा खर्च गरिने जानकारी दिए ।

‘म भन्दा पहिलेको मधेश सरकारले धर्मशाला बनाउने प्रयास गरेको थियो, त्यो पनि संचालनमा आएन् । त्यसैले उक्त रकमको उपयोग अन्तराष्ट्रिय रंगशाला(स्टेडियम) निर्माण गरेर मधेश प्रदेशलाई सबै प्रकारको खेलको हव बनाउने योजना रहेको छ’ उनले भने ।

आउँदो तीन वर्षभित्र स्टेडियम निर्माण कार्य पूरा हुने गरी प्रदेश सरकारले काम अगाडि बढाउने उनले बताए । भारत सरकारले दिएको आर्थिक सहयोग अपुग भए प्रदेश सरकार ५० करोडदेखि सय करोडसम्म बजेट उपलब्ध गराउन तयार छ, उनले घोषणा गरे ।

उनले भने–आगामी ११औं राष्ट्रिय खेलकूद मधेश प्रदेशमा आयोजना गर्नको लागि पहल थालेका छौं ।

जनकपुरधाम नगरपालिकाको समेत सहभागितामा राष्ट्रिय खेलकूद आयोजनाको लागि प्रदेशस्थित महिला, बालबालिका, युवा तथा खेलकूद मन्त्रालयका सचिव रंजित यादवको संयोजकत्वमा कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा आठै जिल्लाका प्रतिनिधिहरु रहेका छन् । कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा आगामी राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजनाको आप्mनो दावी पेश गर्ने मुख्यमन्त्री यादवले बताए ।

मधेश प्रदेशमा अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्नको लागि खेलकूदलाई प्राथमिकतामा राखेर अघि बढ्ने मुख्यमन्त्री यादवले विश्वास व्यक्त गरे ।

खेलाडीले नै देश र प्रदेशको नाम विश्वसामु चिनाउने भएकोले उनीहरुलाई प्रोत्साहित गर्नको लागि प्रदेश सरकारले हरसम्भव प्रयास गर्ने उनले जानकारी दिए ।

सो अवसरमा प्रदेशसभा सदस्य दिपेन्द्र ठाकुर, शेषनारायण यादव, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह लगायतको उपस्थिति थियो । स्टेडियम निर्माण स्थलमा मुख्यमन्त्री यादवसहितको टोलीलाई क्रिकेट प्रशिक्षक, खेलप्रेमी, खेलाडी लगायतले भव्य स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध