Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

महेन्द्र विन्देश्वरी क्याम्पसमा मतगणनामा विवाद


महेन्द्र विन्देश्वरी क्याम्पसमा मतगणनामा विवाद

राजविराज । अलग अलग माग राखेर विद्यार्थीहरु विरोधमा उत्रेपछि सप्तरीको राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको मतगणना हुन सकेको छैन् ।

मंगलबार पनि विद्यार्थी संघसंगठनहरुले विभिन्न माग राखेर प्रदर्शन गरेका छन् । मतगणना गर्नको लागि भएको सर्वदलीय छलफल निष्कर्षविहीन सकिएको छ ।

राजनीतिक दलको प्रतिनिधि,स्थानीय प्रशासन र क्याम्पस प्रशासनबीचको वार्ता निष्कर्षविहिन सम्पन्न भएको हो । संयुक्त विद्यार्थी गठबन्धनले मतगणना गर्नुपर्ने माग राखेर धर्ना बसेका छन् भने नेविसंघ, अनेरास्ववियु, विद्यार्थी जनमतले निर्वाचन अधिकृत र प्रशासनको मिलोमतोमा धाँधलीपुर्ण चुनाव भएको भन्दै पुनः निर्वाचनको माग गर्दै बिरोधमा उत्रेका छन् । मंगलबार विभिन्न बिद्यार्थी सङ्गठनहरुले राजविराज कुनोलि सडकखण्ड अवरुद्ध गरेर प्रदर्शन समेत गरेका छन् । आइतबार भएको निर्वाचनमा कुल १ हजार ९१४ मतदातामध्ये ८२९ जनाले मतदान गरेका थिए । मतदान सम्पन्न भएपनि केही विद्यार्थी संगठनले मतदानमा धाँधली भएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध