Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सर्लाहीमा जनतासँग सीडीओ कार्यक्रम


सर्लाहीमा जनतासँग सीडीओ कार्यक्रम

लालबन्दी । जिल्ला सुुरक्षा समिति सर्लाहीले ‘जनतासँग प्रमुख जिल्ला अधिकारी’ कार्यक्रम सुरु गरेको छ ।

‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ सोमबार पहिलो पटक चक्रघट्टा गाउँपालिकाबाट यो अभियानको सुरुवात गरिएको हो । काम गर्ने शिलशिलामा सुरक्षा निकायले पालिकासँग गरेको अपेक्षा र पालिकाहरुले सुरक्षा निकायबाट गरेको अपेक्षाका विषयमा वृहत छलफल गर्ने उद्देश्यसहित यो अभियान सुरु गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उनले आपसी अन्तक्र्रियापछि सेवा प्रवाह अझ चुस्त र जनमैत्री बन्ने विश्वास व्यक्त गरे । जिल्लाका २० वटै पालिकामा यस प्रकारको कार्यक्रम गरिने प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

चक्रघट्टामा सोमबार भएको पहिलो कार्यक्रममा जिल्ला सुरक्षा समितिको तर्फबाट प्रमुख जिल्ला अधिकारी यादव, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद अधिकारी, प्रहरी उपरीक्षक नरेशराज सुवेदी र सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीको उपस्थिति थियो ।

यसैगरी, गाउँपालिकाको तर्फबाट गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, प्रमुख प्रशासकीय अधिकृत संजिवकुमार यादव, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध