Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

राष्ट्रपतिमा पौडेलको जीत सुनिश्चितःअध्यक्ष नेपाल


राष्ट्रपतिमा पौडेलको जीत सुनिश्चितःअध्यक्ष नेपाल

जनकपुरधाम । पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा आठ दलको संयुक्त उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेलको जीत सुनिश्चित भएको दावी गरेका छन् ।

आठ दलको समर्थन रहेको नेपाली कांग्रेसका उम्मेदवार पौडेल नै आगामी राष्ट्रपति हुने निश्चित भएको अध्यक्ष नेपालले बताए । आठ दलको समर्थनमा नेपाली कांग्रेसले वरिष्ठ नेता एवम् पूर्व सभामुख पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको हो । आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ ।

पार्टीको एक महिने पार्टी सुदृढीकरण अभियान अन्तर्गत धनुषाको लालगढमा आइतबार आयोजना गरिएको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालले नयाँ रुपमा राजनीति कोर्स सुरु भएकोले आठ दलको समर्थन काँग्रेसका उम्मेदवारको पक्षमा भएकोले राष्ट्रपति पदमा अपेक्षित परिणाम आउने तर्क गरे ।

अध्यक्ष नेपालले मुलुकमा अघिल्लो पटक नयाँ राजनीतिक अवस्था बनेसँगै देश तथा पार्टीका लागि थप चुनौती बढेको उल्लेख गर्दै चुनौतीको सामना गर्नका लागि पार्टी एक ढिक्का भएर अगाडि बढिसकेको बताए ।

पूर्व प्रधानमन्त्री नेपालले स्थानीय, प्रदेश तथा संघीय चुनाव हुनुभन्दा केही समय अगाडी मात्र पार्टीको निर्माण भएकाले अपेक्षा अनुसारको परिणाम नआएको उल्लेख गर्दै एक महिने पार्टी सुदृढीकरणले पार्टीको सङ्गठन सुधार र मजबुत हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष नेपालले वडादेखि जिल्ला हुँदै प्रदेश समितिलाई पनि मजबुत बनाउनमा अभियानले मद्दत पुग्ने भएकाले कार्यकर्तालाई सङ्गठनको निर्माणमा जुट्नका लागि निर्देशन दिए ।

प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पार्टी नेता घनश्याम भुषालले संगठन सुदृढ गर्दै अघि बढनुपर्नेमा जोड दिए । केही दिनदेखि प्रमुख दलहरुले पनि संगठन सुदृढ पार्न अभियान नै संचालन गरेको छ । नेपाली कांग्रेस, नेकपा एमालेले पनि संगठन सुदृढिकरण अभियान चलाएको हो । राष्ट्रपतिको निर्वाचनले मुलुकमा नयाँ रुपमा राजनीतिक कोर्स सुरु भएपछि त्यसको प्रभाव प्रदेश सरकारमा पनि पर्ने पक्का छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध