Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जसपाको चन्द्रपुर नगर तदर्थ समिति गठन


जसपाको चन्द्रपुर नगर तदर्थ समिति गठन

चन्द्रपुर । जनता समाजवादी पार्टी(जसपा) रौतहटको चन्द्रपुर नगर तदर्थ समिति गठन गरिएको छ । कल्याण पटेलको अध्यक्षतामा गठन गरिएको तदर्थ समितिको बरिष्ठ उपाध्यक्षमा रंजीत राय यादव, महिला उपाध्यक्षमा संयोगिया राम, उपाध्यक्षमा अमरबहादुर बिक, सचिवमा फुलचन राई, सह सचिवहरुमा संदेश गहतराज र सह सचिव विश्वनाथ चौधरी र कोषाध्यक्षमा प्रतिष थापा चयन भएका छन् । सदस्यहरुमा रेणु थापा मगर, रामजी साह, मणिराज राई, सकुनी राई, उदयनारायण चौधरी, उज्वल श्रेष्ठ, मनोज गुरुङ, क्षितिष राणामगर, नंदकिशोर बिक, रामएकवाल साह, वलदेव महरा, भरत राउत, श्यामदेवी भोजिदार, सनदेव ठाकुर, मनोज बैठा, सुरेश राम, किसनदन साह, किशोरी चौधरी, सत्यनारायण गिरी, जंगली राम, बिनोद साह, दिवस तिमलसिना, टेक नारायण थापा, दुखलाल राम र रामनाथ साह चयन भएका छन् ।

जसपाको नगर स्तरीय बैठकले चन्द्रपुर नगर इंचार्जको जिम्मेवारी राम जोधि यादवलाई दिएको छ ।

जसपाका रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवको अध्यक्षता तथा सामाजिक विकास राज्यमन्त्री अबुल कलाम आजाद(फुलबाबु) को विशेष उपस्थितिमा शनिबार नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि माधव नपा नगर उपप्रमुख निर्मला रमन, जिल्ला सह–इन्चार्ज राजकुमार दास, संघीय परिषद धीरेन्द्र यादव, जिल्ला सह–सचिव शम्भू, जिला सदस्य ललन पाल, राम जोधि यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध