Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

परिक्रमा यात्रीको सेवामा हेल्प डेस्क


परिक्रमा यात्रीको सेवामा हेल्प डेस्क

जनकपुरधाम । १५ दिवसीय मिथिला मध्यमा परिक्रमामा सहभागी श्रद्धालु भक्तजनको सेवामा नेपाल–भारत खुला सीमा सम्वाद समूहले हेल्प डेस्क सञ्चालनलाई निरन्तरता दिएको छ ।

बुधबार परिक्रमा पुगेको स्थल भारतको गिरिजा स्थान(फुलहर) मा नेपाल–भारत खुला सीमा सम्वाद समूह मधुबनीद्वारा आयोजित हेल्प डेस्क कार्यक्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

समूहका मधुबनी जिल्ला अध्यक्ष डा.रोहित झाको अध्यक्षतामा निःशुल्क प्राथमिक उपचार सहित चिया र पानीको व्यवस्था गरिएको समूहका केन्द्रीय अध्यक्ष राजीव झाले जानकारी दिए ।

मधुबनीमा आयोजित हेल्प डेस्कमा डा.रोहित झा, अनिल भारती, उग्रनोश झा, डा.रामकृपाल महतो, कृष्णनन्द ठाकुर, देवेन्द्र झा, उदय झा, अरुण ठाकुर, गुड्डु झा लगायतले सेवा प्रदान गरेका छन् ।

यसअघि, मिथिला मध्यमा परिक्रमाको पहिलो दिन जनकपुरधामको हनुमानगढीमा साधुसन्त, महात्मा तथा श्रद्धालु भक्तजनहरुको सुबिधालाई ध्यानमा राखी कार्यालय सचिब कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको थियो । जसमा प्राथमिक उपचार सहित चिया र पानीको व्यवस्था गरिएको थियो ।

ओढ्ने र ओछ्याउन लत्ताकपडा नभएको साधुसन्तहरुका लागि कम्बल र झुल समेत बितरण गर्ने नेपाल–भारत खुला सीमा संबाद समूहले जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध