Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

परिक्रमा आज गिरिजास्थान पुग्दै


परिक्रमा आज गिरिजास्थान पुग्दै

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा बुधबार(आज) तेश्रो दिन भारतको गिरिजास्थान(फुलहर) पुग्ने भएको छ ।

यसअघि मिथिलाबिहारी र किशोरीजीको डोलासहित परिक्रमा यात्री मंगलबार साँझ भारतको कल्याणेश्वर पुगेको थियो । जनकपुरधामको हनुमानगढीमा रात्रि विश्राम गरेर डोलासहित परिक्रमा यात्री मंगलबार बिहान कल्याणेश्वरतर्पm प्रस्थान गरेको थियो । पहिलोदिन सोमबार राति जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री मंगलबार एका बिहानैदेखि कल्याणेश्वरको लागि प्रस्थान गरेका थिए ।

हजारौको संख्यामा सहभागी साधुसन्त, श्रद्धालु भक्तजन परिक्रमा यात्रा गरिरहेका छन् । कल्याणेश्वर पुगेपछि पोखरीमा स्नान गरी कल्याणेश्वर भगवानलाई दर्शन पुजा गरेका छन् । र रात्रीकालीन बिश्राम कल्याणेश्वरमा नै गर्नेछन् ।

सोमबार धनुषाको कचुरी मठबाट मिथिला बिहारीको डोला र जनकपुरको अग्नीकुण्डस्थित मठबाट किशोरीजीको डोलालाई विधिवत रूपमा विदाई गरिएपछि १५ दिने मिथिला मध्यमा परिक्रमा प्रारम्भ भएको हो ।

बुधबार गिरिजास्थान हुँदै परिक्रमाको डोला बिहीबार महोत्तरीको मटिहानी आइपुग्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध