Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

परिक्रमा यात्रीको लागि हेल्प डेस्क स्थापना


परिक्रमा यात्रीको लागि हेल्प डेस्क स्थापना

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालले सोमबार जनकपुरधामको हनुमानगढीमा परिक्रमा यात्रीको लागि हेल्प डेस्क स्थापना गरेको छ ।

संवाद समूह र क्लोथ बैंक नेपालले संयुक्त आयोजनामा १५ दिवसीय मिथिला मध्यमा परिक्रमाको पहिलो दिन सोमबार हनुमानगढी जनकपुरधाममा हेल्प डेस्क स्थापना गरेको हो ।

साधुसन्त तथा श्रद्धालु भक्तजनलाई ध्यानमा राखेर क्लोथ बैंक नेपालका कार्यालय सचिब कृष्ण कुमार साहको अध्यक्षतामा हेल्प डेस्क स्थापना गरिएको छ ।

हेल्प डेस्कमा प्राथमिक उपचारसहित चिया र पानीको ब्यबस्था समेत गरिएको छ ।

राति विश्राम गर्नको लागि ओढ्ने र ओछ्याउन लत्ताकपडा अभाव भएको साधुसन्तहरुकालागि कम्बल र झुल समेत बितरण गरिएको संस्थाका सह सचिब रामजी रायले बताए । हेल्प डेस्कमा जिल्ला समन्वय समितिको सभापति राजनन्दन मण्डल, जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह, तमलोपाकी नेत्री बिभा ठाकुर, क्लोथ बैंकको कोषाध्यक्ष रुबी झा, सचिब मनिष श्रीओम, नेपाल तरुण दलका नेता राकेश बिक्रम साह, धनेश्वर ठाकुर, पारस ठाकुर, सुनिल कुमार गुप्ताको सहभागीतामा संचालन गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध