Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मोदीले दिएको एक अर्व रुपैयाको सोधखोज गर्न माग


मोदीले दिएको एक अर्व रुपैयाको सोधखोज गर्न माग

जनकपुरधाम । प्रदेशसभा सदस्य शेषनारायण यादवले भारतले मधेश प्रदेशलाई सहयोग गरेको एक अर्व रुपैेयाँको सोधखोजको माग गरेका छन् । मधेश प्रदेशसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै सांसद यादवले २०७५ साल बैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बारहविग्हा मैदानमा घोषणा गरेको एक अर्व रुपैयाँ आर्थिक सहयोगको सोधखोज गर्न प्रदेश सरकारसित माग गरेका हुन् । सहयोग रकमको पाँच वर्ष भइसकेपनि प्रदेश सरकारले उक्त रकम ल्याउन नसकेकोप्रति उनले रोष प्रकट गरे । तत्काल सो रकमको सोधखोज गरेर प्रदेशको विकास कार्यमा उपयोग गर्नुपर्ने माग उनले गरे । उक्त रकम ल्याएर प्रदेशमा पर्यटकी विकासमा खर्चिनु पर्ने धारणा उनले राखे ।

जनकपुर भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री मोदीले जनकपुरलाई सय करोडको आर्थिक सहयोगको घोषणा गरेर फर्केका थिए । तर, ती रकम प्रदेश सरकारले अभैm ल्याउन सकेको छैन् । सांसद यादवले अघिल्लो सरकारले बक्यौता राखेको किसानको रकम भुक्तानीको लागि तत्काल पहल गर्न सरोज कुमार यादव नेतृत्वको सरकारसमक्ष माग गरे । प्रदेश सरकारले योजना संचालनको लागि कार्यदेश दिन्छ, उनले भने–भुक्तानीको लागि आन्दोलन, धर्ना बस्न पनि भन्नुपर्छ । बिना आन्दोलनको सरकारले भुक्तानी दिन नचाहेको उनको भनाई थियो । विगतमा प्रदेश सरकारले प्रदेश गौरब योजनाको रुपमा ल्याएको शित भण्डार निर्माणको योजनामा कयौ किसान सुकुम्बासी हुने अवस्था आएको छ, उनले भने–उच्च अदालत, सर्वोच्च अदालतले समेत भुक्तानी गर्न भनेपनि प्रदेश सरकारले दिएको छैन् । पटक पटकको ताकेता गर्दा केही रकम दिएर बाँकी भुक्तानी गर्न आलटाल गरेकोले तत्काल यसतर्पm पहलको लागि सरकारको ध्यानाकर्षण गराए ।

विगतमा उपभोक्ता समिति, किसान समूह, डेरी संचालक, निर्माण व्यवसायीहरुको भुक्तानी हुन नसक्दा आर्थिक रुपमा कमजोर भएर ऋणमा डुबेको बताए ।

उनले भने– काम करु प्रदेश सरकारके लेकिन भुक्तानीके लेल अदालत, धर्ना आ तालाबन्दी कर परत से एक लाईन सूचनामे लिखु । उनीहरुको भुक्तानी साबिककै रकम हुँदा ब्याज कहाँबाट तिर्छ, उनले भने–यसको लागि तत्काल भुक्तानी प्रक्रिया अगाडि बढाउनुपर्छ । चालु आर्थिक वर्षमा लगत इस्टिमेट भइसकेको योजना तत्काल संचालन गर्नको लागि आग्रह गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध