Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सीडीओलाई नागरिक समाजको ध्यानाकर्षण पत्र


सीडीओलाई नागरिक समाजको ध्यानाकर्षण पत्र

जनकपुरधाम । सार्वजनिक सरोकारकाका विषयमा चासो राख्दै जनकपुरका नागरिक समाजका अगुवाहरुले आइतबार विभिन्न ६ सुत्रीय मागसहित धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

जनकपुरधाम नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रको नेतृत्वमा आइतबार बिहान जिल्ला प्रशासन कार्यालय पुगेका टोलीले प्रमुख जिल्ला अधिकारी दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

धार्मिक, सांस्कृतिक एवं सार्वजनिक सम्पत्ति÷सम्पदा संरक्षण अभियानका अभियन्तासमेत रहेका मिश्रको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी दाहालसँग सामूहिक भेटघाट गरी विभिन्न विषयहरूबारे ध्यानाकर्षण गराएको छ ।

उनीहरूले बहुचर्चित एवं बहुप्रतिक्षित जानकी फूलवारी अतिक्रमण प्रतिवेदन–२०७६ लाई प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै तेल्हा, मरहा पोखरीको संरक्षण तथा सौन्दर्यीकरण गर्नसमेत माग गरेका छन् ।

त्यस्तै, देवालय, विद्यालय र चिकित्सालय क्षेत्रमा मांस मदिरा एवं सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र कायम गर्न जिल्ला प्रशासनको ध्यानाकर्षण गराइएको छ ।

साथै जानकी मन्दिरभित्र अवरुद्ध रहेको खानेपानीलाई सहज एवं सरल बनाउन, दशरथ मन्दिरलाई अतिक्रमणमुक्त बनाउन र अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टलाई हस्तान्तरण गरिएको ‘ताम्रपत्र’ फिर्ता सन्दर्भमा पनि प्रमुख जिल्ला अधिकारी दाहाललाई ध्यानाकर्षण गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध