Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

मानवीय भावना बुझेर सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन


मानवीय भावना बुझेर सेवा प्रवाह गर्न मुख्यमन्त्रीको निर्देशन

जनकपुरधाम । मुख्यमन्त्री सरोज कुमार यादवले चिकित्सकहरुले मानव भावनाको सम्मान गरेर गुणस्तरीय सेवा उपलब्ध गर्नुपर्ने तर्क गरेका छन् ।

मानवलाई पुर्नजीवन दिने चिकित्सकलाई भगवानको रुप मानिएको छ, मुख्यमन्त्री यादवले भने–चिकित्सकले पनि यो विश्वासलाई कायम राखेर आप्mनो धर्म निर्वाह गर्नुपर्छ ।

सामाजिक विकास मन्त्रालयको प्रदेशस्तरीय समीक्षा बैठकमा बोल्दै मुख्यमन्त्री यादवले चिकित्सकहरूलाई निर्भिक भएर आप्mनो सेवा प्रदान गर्नको लागि आग्रह गरे । सामाजिक विकास मन्त्रालयले आइतबार जनकपुरधाममा आयोजना गरेको बैठकमा उनले प्रदेशका सबै प्रादेशिक अस्पतालहरूलाई दुई सय शैय्याको अस्पतालको रुपमा रूपान्तरण गरिने बताए ।

सरकारी अस्पतालको सेवामा सुधार गरेपछि नीजि अस्पतालमा हुने ठगी तथा गलत क्रियाकलापविरुद्ध प्रदेश सरकार निर्मम हुने मुख्यमन्त्री यादवले बताए ।

मुख्यमन्त्री यादवले सङ्घीयताको भावना स्वास्थ्य क्षेत्रबाट नै प्रतिबिम्बित हुने गरेकाले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रदेश सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

सो अवसरमा अर्थमन्त्री संजय यादवले प्रदेशको स्वास्थ्य अवस्था सुधार गरेर अघि बढनुको विकल्प नरहेको बताए ।

स्वास्थ्य सेवामा कमजोर प्रदेशलाई अगाडि बढाउन सबैले आ आप्mनो दायित्व निर्वाह गर्नुपर्ने धारणा उनको थियो ।

सामाजिक विकास मन्त्री सुरिता कुमारी साहले मधेश प्रदेशमा स्वास्थ्य क्षेत्रमा पूर्वाधारको अभाव हुँदा सेवा प्रवाहमा समस्या देखिएको बताइन् ।

उनले जनसङ्ख्या, गरिबी, अशिक्षा बढी भएको तर स्वास्थ्य पूर्वाधारको अवस्था कमजोर भएकाले सेवामा सुधारका लागि सबै प्रकारका सहयोग गर्न मन्त्रालय तत्पर रहेको बताइन् ।

भौतिक पूर्वाधार अभावमा कयौ अस्पतालले अपेक्षा अनुरुपको सेवा प्रवाह गर्न नसकेकोले यसमा सुधार गरेर अघि बढ्ने सामाजिक विकास मन्त्री साहले थपिन् ।

सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मी प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका सामाजिक विकास राज्यमन्त्री शेख अब्दुल कलाम आजादले स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउन आवश्यक भएको बताए ।

मधेश प्रदेशका स्वास्थ्य संस्थाहरूको भौतिक प्रगति समग्रमा चालु आर्थिक वर्षको ६ महिनामा सन्तोषजनक रहेको छैन । समग्रमा करिब १२ प्रतिशतले प्रगति भएको पाइन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध