Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

नेपाल बीउ व्यवसायीको साधारणसभा सम्पन्न


नेपाल बीउ व्यवसायीको साधारणसभा सम्पन्न

जनकपुरधाम । नेपाल बीउ व्यवसायी संघ मधेश प्रदेश समितिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार धनुषाको ढल्केवरमा नेपाल बीउ व्यवसायी संघ मधेश प्रदेशका अध्यक्ष सुनिलकुमार साहको अध्यक्षता तथा कृषि विकास निर्देशनालय मधेश प्रदेशका प्रमुख डाक्र रत्नकुमार झाको प्रमुख आथित्यमा साधारण सभा सम्पन्न भएको हो ।

साधारणसभाका प्रमुख अतिथि झाले विदेशीभन्दा स्वदेशी उत्पादनका बीउ बिजनलाई प्राथमिकतामा राखेर व्यापार व्यवसाय गर्नुपर्ने बताए । पछिल्लो समय नेपालमा बीउ बिजन उत्पादन गर्ने क्रम बढेको बताउँदै अझै आत्मनिर्भर बन्न नसकेको र आयात गर्दा विविध समस्या झेल्नुपर्नु अवस्थाको अन्तका लागि आफूले सहयोग गर्न तयार रहेको उनले जानकारी दिए ।

झाले बीउ बिजन देशको अर्थतन्त्रसँग जोडिएको विषय भएकाले हामी आफै बीउ बिजनमा आत्मनिर्भर बन्नुपर्ने बताउँदै व्यवसायीको समस्याका बारे संघलाई लिखित पत्रचार गर्न आग्रह गरे । बिउ आयातमा भन्सार सुविधालगायत समस्याको पहल कृषि विकास निर्देशनालयमार्फत गरिने उनले जानकारी दिए ।

साधारणसभामा नेपाल बीउ बिजन व्यवसायी संघ धनुषाका अध्यक्ष राजलाल महतोलगायत आठवटै जिल्लाका जिल्ला अध्यक्ष तथा व्यवसायीहरुको उपस्थिति थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध