Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

अवैध उत्खनन गरेको ९ टिपर नियन्त्रणमा


अवैध उत्खनन गरेको ९ टिपर नियन्त्रणमा

जनकपुरधाम । खोलाबाट अवैध बालुवा, गिट्टी उत्खनन गर्ने ९ वटा टिपर धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार दिउँसो धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित जलाद खोलाबाट अवैध बालुवा, गिट्टी उत्खनन गरि ल्याई रहेको भन्ने गोप्य सुचनाको आधारमा वडा प्रहरी कार्यालय रेल्वे र मुजेलियाबाट खटिएको प्रहरी टोलीले धनुषाको जनकपुर उप–महानगरपालिका वडा नं. १ शहिद चोक र वडा नं. १३ पिडारी चोक स्थित बेंगाशिवपुर तर्फबाट आउदै गरेको बालुवा र गिट्टी लोड रहेका टिपरहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

ना.८ ख. ८३६२, ना. ८ ख. २०४६, ना.७ ख. ६३९५, ना.१ क. ६८५८, ना.७ ख. ९०२७, अनटेष्ट टिपर थान–१, प्रदेश ००१ ख १८९९, प्रदेश २–०३–००१ क १९७६ र ना. ८ ख. २२० लाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मंगलबार नै जिल्ला समन्वय समितिको कार्यालयमा पठाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध