Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

कमला नदी क्षेत्रमा सम्भाव्यता अध्ययन गर्न गोष्ठी


कमला नदी क्षेत्रमा सम्भाव्यता अध्ययन गर्न गोष्ठी

जनकपुरधाम । जोखिम मुल्यांकन र समुदायमा मानव आधारित बाढी पूर्व सूचना प्रणालीका लागि कमला नदी क्षेत्रमा सम्भाव्यता अध्ययनको लागि सरोकारबालाहरुसँगको छलफल गोष्ठी शुक्रबार जनकपुरमा सम्पन्न भएको छ । इसिमोड(आईसीआईएमओडी) को सहयोगमा सामूदायिक विकास तथा पैरबी मंच (सीडीएएफएन) नेपालले आयोजना गरेको कार्यक्रममा विज्ञहरुले बाढीका कारण पहाडभन्दा तराई क्षेत्र बढी जोखिममा रहेको बताए । वर्षाका कारण पहाडमा हुने भू–क्षयले तराईमा क्षति गर्छ । चुरे दोहनका कारण वर्षायाममा माथिल्लो भेगबाट बगेर आउने भेलले तराईमा बढी क्षति पु¥याउने गरेको तर्क उनीहरुले गरेका थिए ।

द स्मल अर्थ नेपाल(एसइएन) र कमला जलाधार संरक्षण अभियानको प्राविधिक सहयोगमा आयोजना गरिएको गोष्ठीमा इसीमोडका प्रतिनिधि शैलेन्द्र ढकाल र आयोजक संस्थाका कार्यकारी निर्देशक सुशिल ढकालले प्रस्तुतीकरण गरेका थिए ।

प्रस्तुतीकरणमा कमला नदीमा आउने बाढी र त्यसबाट हुने क्षतिको रोकथाम गर्ने विषयबारे चर्चा गरिएको थियो ।

बाढीका कारण सबैभन्दा बढी अचल सम्पत्तिमा क्षति पुग्ने गरेको तर्क विज्ञहरुको थियो ।

पूर्ण रूपमा नखाँदिएको, खुकुलो पत्रे चट्टान भएको र महाभारतबाट बग्ने नदीहरू यही चुरे क्षेत्र भई तराईतर्फ जाने हुँदा प्राकृतिक रूपले यो क्षेत्र संवेदनशील मानिएको छ । । मनसुनमा ठूलो वर्षाका कारण यो क्षेत्रमा बढी भू–स्खलन हुन्छ । जसका कारण बाढी उर्लिने र चुरेको तल्लो क्षेत्रमा रहेका तराई–मधेश डुबानमा पर्ने गरेको उनीहरुको भनाई थियो ।

तराई–मधेशका नदी किनारका घरहरू बाढीका दृष्टिकोणले जोखिममा छन् । १४ हजार २ सय ४४ घर उच्च जोखिम र ६६ हजार ५ सय २३ घर संवेदनशील क्षेत्रमा रहेको छ ।

गोष्ठीमा सामुदायिक विकास तथा पैरबी मंच नेपालका अध्यक्ष नागदेव यादव, कमला जलआधार संरक्षण अभियानका अभियन्ता विक्रम यादव लगायतले आ आप्नो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध