Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

लागूऔषधसहित एक पक्राउ


लागूऔषधसहित एक पक्राउ

सर्लाही । प्रतिबन्धित लागूऔषधसहित सर्लाहीबाट एकजना पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा आगूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज, शाखा कार्यालय जनकपुरको टोली र इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटेको टोलीले भारतको बिहार राज्य सितामढी जिल्ला बथन्हा थाना पनडौल पन पाखर ग्राम पंचायत वडा नं. १३ बस्ने ३७ वर्षीय सन्तोष साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मंगलबार साँझ सर्लाहीको लालबन्दी नगरपालिका ७ डुमडुमे मन्दिर स्थित पुर्व पश्चिम लोक मार्गमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा कोडिवेल नामक १०० एमएलको ७१ बोतल र नाईट्राभेट–१० लेखिएको ट्याबलेट ६०० पिस बरामद भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिजय यादवले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

यौन तथा प्रजनन स्वास्थ्य र  यौनिकता शिक्षामा अग्रसरता लिँदै  परिवार नियोजन संघ

यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ

आज इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

आज इस्लाम धर्मावलम्बी मोहम्मद जन्मजयन्ती मनाउँदै

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाइँदै

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी

मकवानपुरमा नेपाली सेनाको ट्रकमा आगलागी

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

आसमानले मनायो २४औं स्थापना दिवस

आसमानले मनायो २४औं स्थापना दिवस

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध