Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

प्रदेशसभाको बैठक स्थगित, भोली बस्ने


सर्वदलीय बैठक भोली

जनकपुरधाम । मधेश प्रदेशमा माघ २ गतेको लागि तोकिएको सभामुखको निर्वाचन एक दिनको लागि स्थगित गरिएको छ । सभामुखको निर्वाचन माघ ३ गते मंगलबार हुने भएको छ । पोखरा विमान दुर्घटनामा ज्यान गुमाएको शोकमा सोमबार प्रदेशसभाको बैठक एक दिनको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले बताए ।

आइतबार बिहान पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएको शोकमा संघीय सरकारले सोमबार सार्वजनिक विदाको घोषणा गरेको छ । प्रदेशसभाको सोमबारको बैठकमा सभामुख र उपसभामुखको चुनावका साथै नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिने तालिका थियो । तर, आइतबार बिहान विमान दुर्घटनाले सिंगो देशलाई मर्माहत तुल्याएपछि मधेश प्रदेशसभाको बैठक एक दिन अघि सारेको हो ।

प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने भएको छ । मंगलबार बस्ने बैठकले प्रदेशको सभामुख र उपसभामुखको टुंगो लगाउने छ भने मुख्यमन्त्री यादवले विश्वासको मत समेत लिने छन् । सभामुखको लागि सत्ता गठबन्धनको तर्पmबाट नेकपा एमालेका रामचन्द्र मण्डल र नेपाली कांग्रेसबाट जंगीलाल रायले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनसित झण्डै दुई तिहाई प्रदेशसभा सदस्यको समर्थन रहेकोले सभामुखमा मण्डल निर्वाचित हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध