Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

धनुषाधामको मकर मेला आजदेखि शुरु


धनुषाधामको मकर मेला आजदेखि शुरु

जनकपुरधाम । धनुषाधाममा आइतबार(आज)देखि मकर मेला सुरु भएको छ ।

धनुषधामको मकर मेला माघ महिनाको प्रत्येक आइतबार लाग्ने गरेको छ ।

मकर मेलामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजनहरु धनुषाधाम जाने गरेका छन् ।

ऐतिहासिक एवम् पौरानिक महत्व बोकेको धनुषाधाममा त्रेता युगमा भगवान् श्रीरामले शिवको पिनाक धनुष तोड्दा तीन टुक्रा भएको र त्यस मध्ये एक टुक्रा आकाश, अर्को पाताल तथा तेस्रो टुक्रा धनुषाधाममा खसेको धार्मिक मान्यता रहेको छ ।

भगवान् शिवको पवित्र पिनाक धनुष भएका कारणले सो ठाउँमा मकर अवधि भरि ठुलो धार्मिक मेला लाग्ने गरेको छ । धनुषाधाम मन्दिरमा भगवान् शिवको पिनाक धनुषको पूजापाठ गरी भाकल गरेमा मनोवाञ्छित फल प्राप्ती हुने जनविश्वास रहेको छ ।

धनुषाधाम मन्दिरमा अरू दिन पनि भक्तजनहरू आउने गरेको भए पनि अन्य दिन कम मात्रामा आउने गरेको मन्दिरका पूजारी स्वामी भरत गिरीले बताए । धनुषाधाम मन्दिरमा करिब १ हजार वर्ष पुरानो पिपलको रुख रहेको बताइन्छ । केही वर्ष यता धनुषाधाम मेलाको व्यवस्थापनको जिम्मा स्थानीय सरकारले लिएको छ । मेला व्यवस्थापनबाट वर्षेनी नगरपालिकाले लाखौ रुपैयाँ आम्दानी गर्दैै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध