Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

संसदीय दलको नेतामा शर्मालाई चयन गर्न प्रस्ताव


संसदीय दलको नेतामा शर्मालाई चयन गर्न प्रस्ताव

जनकपुरधाम । संसदीय दलको नेतामा अभिराम शर्मालाई चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) का पाँच जना प्रदेश सांसदहरुले प्रस्ताव गरेका छन् । मंगलबार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेतामा शर्मालाई चयन गर्न उनीहरुले प्रस्ताव पेश गरेका हुन् ।

मधेश प्रदेशमा ९ जना सांसद रहेको लोसपाको पाँच जना सांसदको समर्थन पाएमा दलको नेता हुन्छ । पाँच जना सांसदको समर्थनमा दलको नेता शर्मालाई चयन गर्न प्रस्ताव पेश गरेको प्रदेशसभा सदस्य रानी तिवारीले बताइन् । बहुमत सांसदको समर्थनसहितको प्रस्ताव अध्यक्षज्यूसमक्ष प्रस्ताव गरेकी छु, उनले भनिन्–भोली(बुधबार) बिहानसम्म दलको नेताको घोषणा हुन्छ ।

अभिराम शर्मालाई दलको नेता बनाउन प्रस्तावमा महोत्तरीबाट निर्वाचित सांसद रानी तिवारी, सर्लाहीबाट निर्वाचित उपेन्द्र महतो, पर्साका रमेश प्रसाद कुर्मी र समानुपातिक सांसद रुपा कुमारी यादवको समर्थन छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरसमक्ष उनीहरुले शर्मालाई दलको नेता बनाउन प्रस्ताव गरेका हुन् । संसदीय दलको नेताका अर्का दावेदार पूर्वमन्त्री जीतेन्द्र सोनल लगायत चार जना सांसदले समर्थन गरेका छैनन् । आपूmहरुलाई प्रस्तावबारे केही जानकारी छैन्, प्रदेशसभा सदस्य जयनुल राईनले भने–आपूmहरुलाई बैठकको लागि बोलाए पछि जान्छु ।

बैठकको अगुवाई कसले गर्ने हो ? यसबारे स्पष्ट भइनसकेकोले आपूmखुशि संसदीय दलको नेता चयन नहुने उनको तर्क थियो । अध्यक्षज्यूको सहमति बिना दलको नेता चयन नहुने उनले भने । जीतेन्द्र सोनललाई महोत्तरीबाट निर्वाचित राईनसहित सिरहाबाट निर्वाचित रामबाबु यादव र समानुपातिक सांसद रमिता प्रधानको समर्थन छ । पार्टीको मधेश प्रदेश समिति समेत रहेका सोनलले लगातार दोश्रो पटक संसदीय दलको नेतामा दावी गरेपछि पाँच जना सांसद काठमाण्डौ पुगेर अध्यक्ष ठाकुरलाई प्रस्ताव बुझाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध