Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

उपमेयरका श्रीमान कुटिएपछि नगरसभा स्थगित


उपमेयरका श्रीमान कुटिएपछि नगरसभा स्थगित

मलगंवा । सर्लाहीको कविलासी नगरपालिकामा उपमेयरका श्रीमान कुटिएपछि नगरसभा अनिश्चितकालको लागि स्थगित भएको छ । उपमेयर पुनम कर्णका श्रीमान कुटिएपछि कविलासी नगरपालिकाको आठौँ नगरसभा अर्थात् हिउँदे अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको छ ।

रामजानकी मठ सामुदायिक भवन अगर्वामा सोमबार नगरसभा राखिएको थियो । तर, आइतबार कार्यपालिका बैठकमै नगर उपप्रमुख कर्णका श्रीमान समेत रहेका कार्यपालिका सदस्य विनय कर्णमाथि कुटपीट भएको घटनाको विषयमा विवाद चर्किएसँगै नगरसभा स्थगित भएको हो ।

उपमेयरका श्रीमान कर्णमाथि आइतबार कार्यपालिका बैठकमै प्रवेश गरेर पूर्व उपपमेयर एवं गत वैशाखको निर्वाचनमा पनि उपमेयरका प्रत्यासी राधादेवीका श्रीमान राजनारायण रायले कुटपीट गरेको आरोप छ । सोही विषयले सोमबार नगरसभा उद्घाटन समारोहमा प्रवेश पाएको हो ।

नगरसभा प्रारम्भ गर्न खोज्दा हो–हल्ला हुन थालेपछि अनिश्चित समयसम्मका लागि नगरसभा स्थगित गरिएको नगरपालिका कार्यालयले जनाएको छ । नगरप्रमुख ब्रम्हदेव राय, उपप्रमुख पुनम कर्ण, प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटासहित वडाध्यक्ष, नगरसभा सदस्यलगायत सबै जनप्रतिनिधिको उपस्थिति भएपश्चात सभा प्रारम्भ गर्न खोज्दा असहज स्थिति सिर्जना भएपछि सभा रोक्नु परेको हो ।

कविलासी नगरपालिकामा जनप्रतिनिधि र उनीहरुसँग जोडिएका पार्टीका नेताबीच पटक–पटक यस्ता घटना हुने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध