Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

श्रोत नखुलेको ५३ लाखसहित दुई पक्राउ


विद्यार्थी हत्याको अभियोगमा प्रअ पक्राउ

जनकपुरधाम । स्रोत नखुलेको करिब ५३ लाख रुपैयाँसहित सप्तरीबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नम्बर ९ देउरी बस्ने ३२ वर्षीय रामबिलास साह तेली र वडा नम्बर ७ बस्ने ५० वर्षीय मायानन्द झा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

आइतबार बिहान करिब साढे ११ बजेको समयमा बोदेबरसाईन ५ बर्साइन बजारस्थित कौशल किशोर यादवको घरमा कोठा भाडा लिइ बस्ने मानिसहरूले कोठामा नेपाली रुपैयाँको हुण्डी कारोबार गरिरहेको सूचनाको आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो काठमाडौँ र इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटेको प्रहरी टोलीले अवैध रकमसहित दुबैजनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीको संयुक्त टोलीले खाटमाथि कपडाले छोपिराखेको अवस्थामा २८ लाख ८९ हजार ५ सय रुपैयाँ र सोही कोठामा बसिरहेका साहले बोकेको कालो ब्यागबाट १५ लाख रुपियाँ र झाले बोकेको झोलाबाट ९ लाख रुपैयाँ गरी ५२ लाख ८९ हजार ५ सय रुपैयाँ, मोबाइल २ सेट र हिसाब लेखिएको कापी ५ थान फेला पारेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।

बरामद गरिएको रकमसहित दुवैजनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध