Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बुवाको हत्या आरोपमा छोरा र ज्वाईसहित तीन पक्राउ


बुवाको हत्या आरोपमा छोरा र ज्वाईसहित तीन पक्राउ

जनकपुरधाम । धनुषामा हत्या आरोपमा मृतकका आफ्नै छोरा र ज्वाईँसहित तीनजना पक्राउ परेका छन् ।

धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिका–२ का धनुक दासको हत्या गरेको आरोपमा प्रहरीले उनका छोरा र ज्वाईसहित तीन जनालाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ ।

५० वर्षीय मोटर मिस्त्री दासको गत पुस ९ गते शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

पक्राउ परेका मृतकका छोरा मुखियापट्टी मुसहरनियाँ २ का २१ वर्षीय प्रदीप दास, मृतकका ज्वाईँ प्रहरी प्रधान कार्यालयमा दरबन्दी भई मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत्त प्रहरी हवलदार महोत्तरीको पिपरा गाउँपालिका–५ सहोडवाका ३४ वर्षीय उदय दास र सुटर नगराईन नगरपालिका २ जटहीका २१ वर्षीय रंजित कुमार यादवलाई सार्वजनिक गरेको छ ।

बहु विवाह गरेका धनुकका जेठी श्रीमतीका छोरा र ज्वाईँले घरायसी विवादमा ५ लाख रुपैयाँमा सुटर ल्याएर उनको हत्या गराएको प्रहरीबाट खुलेको हो ।

एडभान्सको रुपमा १ लाख र हत्या पश्चात पटक पटक गरी उनका ज्वाईँले २ लाख १० हजार सुटरलाई दिएका थिए भने बाँकी रकम डेढ महिनाभित्र दिने बताएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध