Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

बालबालिकालाई ज्याकेट र जुत्ता


बालबालिकालाई ज्याकेट र जुत्ता

मलगंवा । सर्लाहीको हरिपुर नगरपालिका–२, हात्तीसारमा रहेको जनकल्याण प्राथमिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई बिहीबार ज्याकेट र जुत्ता वितरण गरिएको छ ।

गृह मन्त्रालय विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले उपलब्ध गराएको १५० जोर जुत्ता र १५० थान ज्याकेट विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, हरिपुरका नगरप्रमुख गोपाल पंजियार, उपप्रमुख निलमदेवी राय, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, जिल्ला प्रहरी कार्यालयका डीएसपी विजय श्रेष्ठ, सशस्त्रका डीएसपी बलराम प्रसाईलगायत अन्य अधिकारी भएर बालबालिकालाई ज्याकेट र जुत्ता वितरण गरेका जिल्ला प्रशासनका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी गराए ।

बढ्दो चिसोलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालयले मन्त्रालयबाट प्राप्त जुत्ता र न्यानो कपडा यसरी विभिन्न विद्यालयमा पुगेर वितरण गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध