Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

जसपा संसदीय दलको नेतामा तीनको दावी


जसपा संसदीय दलको नेतामा तीनको दावी

जनकपुरधाम । मधेश प्रदेशमा तेश्रो ठूलो दल रहेको जनता समाजवादी पार्टी(जसपा) ले बिहीबार संसदीय दलको नेता चयन गर्ने भएको छ । संसदीय दलको नेता चयन गर्नको लागि जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव बुधबार जनकपुर आइपुगेका छन् । संसदीय दलको नेतामा तीन जनाले दावी गरेका छन् । मुख्यमन्त्री लालबाबु राउत, सभामुख समेत रहेका सरोज कुमार यादव र दलका उपनेता समेत रहेका नवनिर्वाचित प्रदेशसभा सदस्य रामअशिष यादवले नेतामा दावी गरेका हुन् ।
तीनै जना दलको नेता बन्न जोडबल गरेका छन् । बुधबार मात्रै जसपाले संघमा सर्वसम्मतले रामसहाय यादवलाई संसदीय दलको नेता चयन गरेको छ । प्रदेशमा भने आकांक्षी बढि देखिएको छ । २०७४ सालको निर्वाचनमा २९ सिट जितेर पहिलो दल बनेको जसपाले सर्वसम्मतले संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको थियो । उनले मुख्यमन्त्रीको रुपमा पाँच वर्ष सफलतापूर्वक प्रदेश संचालन गरेका छन् ।

सरोज कुमार यादवले पनि प्रदेशको सभामुखको रुपमा पाँच वर्षे कार्यकाल पूरा गर्न सफल भएका छन् । रामअशिष यादव पहिलो पाँच वर्षमा सरकारको पक्षमा लगातार प्रदेशसभामा भाग लिदै आएका सांसद हुन् ।

जसपाले प्रत्यक्षतर्पm जितेको ९ सांसदमध्ये ८ जना लगातार दोश्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । पर्साबाट मुख्यमन्त्री लालबाबु राउत र सिंहासन सा कलवार, बाराबाट सभामुख सरोज यादव र बच्चालाल अहिर, रौतहटबाट फुलबाबु, सर्लाहीका संजय कुमार यादव, महोत्तरीका सरोज सिंह कुशवाहा र धनुषाका रामअशिष यादव प्रदेशसभामा दोहोरिएका नेता हुन् । सिरहाबाट निर्वाचित राजकुमार गुप्ता भने पहिलो पटक प्रदेशसभा प्रवेश गर्ने अवसर पाएका हुन् । समानुपातिकतर्पm निर्वाचित मनिष सुमन पनि लगातार दोश्रो पटक प्रदेशसभाको यात्रा तय गरेका हुन् । उनी यसअघि प्रत्यक्षबाट निर्वाचित भएका थिए । समानुपातिकतर्पm निर्वाचित अन्य ६ जना महिला सांसदहरु भने पहिलो पटक प्रदेशसभा प्रवेश गर्न लागेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध