Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

महानगरमा मेयर भान्जाको दादागिरि


महानगरमा मेयर भान्जाको दादागिरि

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा मेयर मनोजकुमार साहको भान्जाको त्रास बढेको छ । कर्मचारीलाई पटक पटक हातपात गरेकाले उनको भान्जाबाट कर्मचारी त्रसित छन् । पटक पटक कर्मचारीमाथि हातपात गरेका मेयर साहका भान्जाले एकपटक फेरी कर्मचारीमाथि हातपात गरेको आरोप लागेको छ ।

मेयर साहका आफ्नै भान्जा शशि महतोले उपमहानगरपालिका कार्यालयमा कार्यरत करारका कर्मचारीमाथि पाँचौँपटक हातपात गरेको आरोप लागेको हो ।

उपमहानगरको गेटमा रहेका कर्मचारीलाई हुलहुज्जत गरी पटक–पटक कुटपिट समेत गर्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले नाम उलेल्ख नगर्ने शर्तमा बताए ।

उपमहानगरमा गार्ड र सवारी चालकलगायतका केही कर्मचारीमाथि मेयर साहका भान्जा महतोले राति–राति मदिरा सेवन गरेर गालीगलौज गर्दै हातपातसमेत गर्दै आएको उनले बताए ।

उनले भने,‘मेयर साहेबका भान्जा महतो मध्यराति करिब १२–१ बजेको समयमा मदिरा सेवन गरेर प्रायः कार्यालयको गेटमा आई गार्डहरुलाई मेनगेट खोल्न दबाब दिन्छन् । गार्डले गेट खोल्न नमान्दा तथानाम गालीगलौैज गर्छन् । उनको गाली सहन नसकेर गेट खोल्दा नशामा लठ्ठ परेका उनी हातपात पनि गर्न थाल्छन् ।’

उनको यस्तो रबैयाका कारण राति गेटमा ड्युटि गर्ने कर्मचारीहरु आजित भएको एकजना सवारी चालकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए ।

उनले कर्मचारीको कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्दै कार्यसम्पादनको उचित वातावरणका लागि आग्रह समेत गरेका छन् । कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण मिलाउन समेत उनले माग गरेका छन् । नगरको फोहोर व्यवस्थापन र मच्छर समस्या समाधान गर्न नसकेको मेयर साहले आफन्तलाई उपमहानगरपालिकाको कार्यालयमा बहाल गरेका छन् । उनीहरुको हस्तक्षेपका कारण कर्मचारीमा त्रास छ । निवर्तमान मेयरको भन्दा अहिले कर्मचारीलाई बढी त्रसित बनाएको एक जना कर्मचारीले बताए ।

यस विषयमा बुझ्न नगप्रमुख साहसँग पटक–पटक सम्पर्क गर्दा पनि उनको फोन उठेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध