Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

भारतीय पक्षले बन्द गरेको नाका खुला


भारतीय पक्षले बन्द गरेको नाका खुला

वीरगञ्ज । छिमेकी मुलुक भारतको विहार राज्यमा भएको नगरपरिषद् (स्थानीय तह निर्वाचन)लाई लक्षित गर्दै बन्द गरिएको वीरगञ्ज–रक्सौल नाका खुलेको छ ।

बिहिबार दिउँसोदेखि अचानक भारतीय पक्षले निर्वाचनका लागि भन्दै नाका बन्द गरेको थियो । पूर्व सूचना बगैर नाका बन्द हुँदा दुवै तर्फ यात्रु र सवारीसाधन अलपत्र परेका थिए । यद्दपी भारतीय पक्षले शुक्रबारदेखि नाका खोलिदिएको छ ।

निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि अन्तराष्ट्रिय सीमा नाका बन्द गर्नुपर्ने व्यवस्थालाई भारतको पूर्वी चम्पारण प्रशासकले खुकुलो बनाउदै नेपालसँगको सीमा एक दिनको लागि मात्र बन्द गर्ने निर्णय गरेको हो ।

भारतीय प्रशासनले बिहीबार दिउँसो १ बजेदेखि पुष ३ गते (डिसेम्बर १८ तारिख ) राति १२ बजेसम्म ७२ घण्टाका लागि नाका सिल गरेको भएपनि सीमा क्षेत्रका नागरिकलाई आवत जावतमा अफ्ठ्यारो परेको भन्दै निर्वाचनको दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मत्र नाका बन्द गर्नेगरी शुक्रबार बिहानदेखि नाका खोलिएको छ ।

मोतिहारी पूर्वी चम्पारण जिल्ला निर्वाचन पदाधिकारी तथा जिल्ला अधिकारी विश्वास भाजनले बिहीबार राती एक विज्ञप्ती जारी गर्दै नेपालसँगको नाका निर्वाचनको दिन अर्थात डिसेम्बर १८ तारेखको दिन मात्र नाका बन्द रहने जनाएका थिए । निर्वाचनलाई भयरहित रुपमा सम्पन्न गर्न अन्तराष्ट्रि सीमा नाका तीन दिन बन्द गर्ने अम्यास रहेता पनि दुर्वै देशका जनताको हितलाई ध्यानमा राखेर निर्वाचनको दिन मात्र बन्द गर्ने निर्णयमा पुगेको पूर्वी चम्पारण जिल्ला अधिकारी भाजनले जनाएका छन् । चुनावको क्रममा दुवै देशले आपसी सहमतिमा नाका बन्द गर्दै आएको छ । हालै यहाँ सम्पन्न आमचुनावमा दुवै पक्षका सुरक्षानिकायको सहमतिमा ७२ घण्टा सीमानाका बन्द गरिएको थियो । जसका कारण नेपाल–भारत आवागमन ठप्प भएको थियो । तर, स्थानीय निर्वाचनको लागि भारतीय पक्षले भने एकल निर्णय गर्दै सीमानाका बन्द गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध