Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

हाजिरी जवाफ प्रतियोगिता सम्पन्न


हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

जनकपुरधाम । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान २०२२ अन्तर्गत धनुषाको विदेह नगरपालिकामा

अन्तर पालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता गरिएको छ । प्रतियोगितामा गिद्धा–बेलापट्टीका छात्र–छात्राहरुले आधारभूत र माध्यमिक दुवै तहमा प्रथम स्थान हासिल गरेका छन् ।

पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगितामा जनकनन्दनी गाउँपालिका र विदेह नगरपालिकाका आधारभूत तथा माध्यमिक तहका छात्रछात्राहरुको सहभागिता रहेको थियो ।

उत्कृष्ट गरेका छात्रछात्राहरुलाई आयोजकले पुरस्कृत समेत गरेका थिए ।

दुवै तहमा नमूना मा.वि.गिद्धा–वेलापट्टी प्रथम, मा.वि.बफै द्धितिय र आधारभूत तहमा योगियाडा तृतिय भए । त्यस्तै मा.वि.तर्फ दुहवी–गोवराही तृतिय भएको थियो ।

प्लान इन्टरनेशनल नेपालको सहयोग र जनता नमूना मा.वि.गिद्धा–बेलापट्टीको समन्वयमा आसमान नेपाल र सामुदायिक परिवार कल्याण संघ देवडिहाले संयुक्त रुपमा आयोजना गरेको हाजिरीजवाफ प्रतियोगितामा उत्कृष्ट गरेको छात्रछात्रालाई जनप्रतिनिधिहरुले पुरस्कृत गरेका थिए । माध्यमिक तहमा ७ वटा विद्यालयबाट सहभागी भएको थियो भने आधारभुत तहका ६ वटा विद्यालयहरुले सहभागीता जनाएको थियो । उक्त प्रतियोगितामा १५ वटा विद्यालय भाग लिएका थिए । मावि गिद्धाबेलापट्टटीका विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष तथा वडा नं. ५ का वडाध्यक्ष राधेश्याम गोइतको अध्यक्षतामा भएको कार्यक्रममा विदेह नगरपालिकाका मेयर बेचन दासले छात्रछात्राहरुलाई पुरस्कृत गरेको आसमान नेपालका संजिव कुमार साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध