Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

फरक क्षमता भएको बालबालिकालाई सहयोगी सामग्री


फरक क्षमताका बालबालिका विद्यालय भर्ना

जनकपुरधाम । फरक क्षमता भएका बालबालिकाहरू नजिकै उनीहरूका लागि अनुकुल विद्यालय नहुँदा शिक्षाको मूलधारमा आउन नसकेका छन् । उनीहरूलाई प्रदान गरिने शैक्षिक सामग्री, दक्ष शिक्षकका कारण फरक क्षमता भएकाहरूलाई विद्यालयमा ल्याउन निकै चूनौति रहेको हो ।

गाउँपायक विद्यालय नहुँदा समस्या भएको र उनीहरू शिक्षाको मूलधारबाट वञ्चित रहेको शिक्षाविद्हरु बताउँछन् । ‘त्यस्ता विद्यार्थीलाई सरकारी सहयोग पनि छ, तर पारिवारिक रुपमा टाढा लैजान समस्या छ,’ उनीहरु भन्छन्, ‘जिल्लामा रहेका केही विद्यालयमा फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउने शिक्षक, शैक्षिक सामग्रीको व्यवस्था गर्नका लागि पहलकदमी गर्नु जरुरी छ ।’

जटिल समस्या फरक क्षमता भएका बालबालिकाहरूका लागि हो । सरकारले निकै ठूलो धनराशी खर्चिएर, उचित व्यवस्थापन गर्न सके मात्रै सबै फरक क्षमता भएका बालबालिका शिक्षाको मूलधारमा ल्याउन सकिन्छ । अन्यथा यो निकै चुनौतीपूर्ण कार्य हो ।

‘सबै ठाउँमा फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउन आर्थिक समस्याले पिरोल्छ,’ शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्त प्रसाद शर्मा बताउँछन्, ‘तर, उचित व्यवस्थापन गरी सबैलाई समेट्ने गर्नका लागि आवश्यकता हेरिनेछ ।’ उनले जिल्लामा विद्यालयमा फरक क्षमता भएका बालबालिका भर्नाका लागि आएको जानकारी नभएको बताए । धनुषामा फरक क्षमता भएको बालबालिका मैत्री विद्यालय अभैm अभाव देखिएको उनी भन्छन् । यस्तो अवस्थामा रहेको श्रोतसाधनलाई व्यवस्थापन गरेर यस्ता बालबालिकाहरुलाई पनि शिक्षाको मूलधारमा ल्याउनुपर्ने तर्क उनको छ ।

यसको लागि सरकारी तथा गैरसरकारी संघसंस्थाहरु पनि अगाडि आउनुपर्ने धारणा उनको छ ।

धनुषामा नगराइनसहित चार पालिकामा आसमान नेपालले निक शिक्षा दिअ परियोजना अन्तर्गत फरक क्षमता भएको बालबालिकालाई पनि सहयोगी सामग्री प्रदान गर्दा उनीहरुलाई विद्यालयसम्म जान केहीहदसम्म सहज भएको नगराइन नपा–७ स्थित श्री अखिलेश्वरनाथ विद्यालय कक्षा ५ मा अध्ययनरत्त कृष्ण कुमार दासले बताए ।

नर्वेजियन दूतावासको सहयोगमा आसमान नेपालले नगराईनसहित जिल्लाको गणेशमान चारनाथ नगरपालिका, सबैला नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकामा आसमान नेपालले निक शिक्षा दिअ परियोजना संचालन गरेको छ ।

फरक क्षमता भएका बालबालिकालाई उक्त परियोजना अन्तर्गत सहयोगी सामग्री बाहेक शैक्षिक सामग्री, झोला, पोशाक लगायतको सामग्री वितरण गर्दा उनीहरु विद्यालयप्रति आकर्षित भएको आसमान नेपालका पालिका संयोजक श्यामसुन्दर महतोले बताए । महतोका अनुसार आधा दर्जन यस्ता बालबालिकालाई समय समयमा सामग्री सहयोग गरेर विद्यालय भर्ना गर्न लगाएको हो ।

कृष्ण कुमार दास जस्तै श्री अखिलेश्वरनाथ विद्यालय कक्षा ८ मा अध्ययनरत्त प्रियंका कुमारी मण्डल, आरती कुमारी पाठक, इसिका पासवान, लखन पासवान लगायतका किशोरकिशोरीहरु पनि अहिले विद्यालयमा नियमित छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध