Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

२६/११ लाई सम्झिदै मैनवत्ती जुलुश


२६/११ लाई सम्झिदै मैनवत्ती जुलुश

जनकपुरधाम । “आतंकवाद विरुद्ध,शान्ति अभियान“नारा सहित जनकपुरको जनकचौकमा शनिबार साँझ कोणसभा गरिएको छ । भारतको मुम्बईमा १३ वर्ष अघि भएको आतंकवादी आक्रमणमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै जनकपुरमा मैनवत्ती जुलुश निकालिएकोछ ।

जनकचौकबाट शुरु भएको मैनवत्ती जुलुश (कैन्डिल मार्च) जानकी मंन्दिर पुगेर समापन भएको थियो । लोकतान्त्रिक युवा नागरिक समाजले आयोजना गरेको कार्यक्रममा आजैको दिन १३ वर्ष अघि मुम्बईको ताज होटल, मेरिन ड्राइभ सहितको ठाउँमा पाकिस्तानी आतंकबादीले आक्रमण गर्दा १६० जनाको ज्यान गएको थियो ।

उक्त आक्रमणमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै लोसपाका नेता राजीब झाले यस प्रकारको घटना घटाउने जुन सुकै देश, समुदाय, संस्था वा ब्यक्तिलाई समाजिक बहिस्कार गर्नुपर्नेमा जोड दिए ।

विश्वका देशहरुले पनि यस्तो संगठनलाई आतंकी घोषणा गर्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा हिन्दी अभियानी रमण पांण्डेले यस प्रकारको घटना मानबता विरोधी रहेको बताए । मनिष झा श्रीओमको अध्यक्षतामा भएको कार्यक्रममा दिपक यादब,जनकपुर युथ क्लबका पुर्ब अध्यक्ष गोबिन्द राय चन्दन,सुभास कुमार शर्मा, जिरोमाइल युवा कमिटीका अध्यक्ष शिव शंकर मिश्रा, सुजीत प्रसाद शर्मा,मधेशी स्वास्थ्यकर्मी मंचको केन्द्रीय अध्यक्ष राम गोपाल साह, सफाइ अभियानी कुमारी, किशोर कुमार, युवा अभियानी नबल किशोर, क्लोथ बैकको कार्यालय सचिब कृष्णा साह, रंजीत कुमार,पारस ठाकुर सहितका बक्ताहरुले आ आप्mनो मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध