Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

माओवादीका ६ नेतालाई स्पष्टिकरण


माओवादीका ६ नेतालाई स्पष्टिकरण

जनकपुरधाम । सत्ता गठबन्धन विरुद्ध प्रचारप्रसार गरेको भन्दै नेकपा माओवादी केन्द्रले पार्टीका ६ जना नेतासँग स्पष्टिकरण सोधेको छ ।

गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा प्रचारप्रसार तथा मत मागेको भन्दै माओवादी केन्द्र मधेश प्रदेशले पार्टीका ६ जना नेतासँग स्पष्टीकरण सोधेको हो ।

बुधबार एक विज्ञप्ति जारी पार्टीका मधेश प्रदेश इन्चार्ज गणेश साहले माओवादी केन्द्रका मधेश प्रदेश कमिटी सदस्य भरत कुमार थापा, शिव पुजन यादव, रमेश बुढाथोकि (कमल), सर्लाही जिल्ला कमिटी सदस्य मोहन लाल श्रेष्ठ, हरिवन नगर कमिटी अध्यक्ष तारा राज पन्त र रामनगर गाउँपालिका कमिटी अध्यक्ष राजाबाबु यादवसँग स्पष्टीकरण माग गरेका छन् ।

संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठवनधनको मुलभाव सहित मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको निर्वाचनमा दलहरुको बिचमा सहमति भई बनेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारको विरुद्ध एवम् गठबन्धन दल बिचको सहमतिमा बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवारको विरुद्धमा वागी उम्मेदवारको पक्षमा प्रचारप्रसार तथा मत नमाग्न सचेत गराइएको छ ।

२४ घण्टाभित्र चितबुझदो कारण सहित लिखित जवाफ नदिए अनुशासनको कारवाही गरिने नेकपा माओवादी केन्द्रका मधेश प्रदेश इन्चार्ज साहले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध