Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

इंग्लैण्ड टी–२० क्रिकेट विश्व च्याम्पियन


इंग्लैण्ड टी–२० क्रिकेट विश्व च्याम्पियन

जनकपुरधाम । पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै इंग्लैण्डले दोश्रो पटक टी–२० क्रिकेट विश्वकपको उपाधि जितेको छ । अलराउण्डर बेन स्टोक्सको सहासी प्रदर्शनको मद्दतले इंग्ल्यान्डले पाकिस्तानलाई पाँच विकेटले पराजित गर्दै आइतबार टी–२० विश्वकप जितेको हो । यसअघि सन् २०१० मा पनि इंग्लैण्डले टी–२० क्रिकेट विश्वकप जितेको थियो । इंग्ल्यान्ड वन डे विश्वकपको पनि च्याम्पियन हो ।

मेलबर्न क्रिकेट मैदानमा जितका लागि १ सय ३८ रनको लक्ष्य पाएको इंग्ल्यान्डले १९ ओभरमा पाँच विकेट गुमाएर विजयी रन बनायो । स्टोक्सले दबाबको स्थितिमा ५२ रन बनाउँदै नटआउट रहे । ट्वान्टी–२० क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो । उनलाई मोइन अलिले बलियो साथ दिए र उनले महत्वपूर्ण १९ रन बनाए । त्यसअघि कप्तान जस बटलरलले २६ रन बनाएका थिए ।

पाकिस्तानी बलर शाहिन शाह अफ्रिदी चोटका कारण मैदान छाड्न बाध्य रहेपछि खेल इंग्ल्यान्डको पक्षमा मोडिएको हो । इंग्ल्यान्डले टस जितेर पहिले फिल्डिङको निर्णय गरेको थियो । त्यस क्रममा उसले कसिलो बलिङ तथा सटिक फिल्डिङको मद्दतले पाकिस्तानलाई २० ओभरमा आठ विकेट गुमाएर १ सय ३७ रनमा रोकेको थियो ।

पाकिस्तानका लागि सन मसुदले ३८ रन बनाए र यो नै व्यक्तिगत उच्च स्कोर रह्यो । यस्तै कप्तान बाबर आजमले ३२ तथा सादब खानले २० रन बनाए । पाकिस्तानले नियमित अन्तरमा विकेट गुमाएपछि चुनौतीपूर्ण स्कोर खडा गर्न सकेन । इंग्लिस बलरमध्ये साम करन सबैभन्दा सफल रहे र उनले १२ रनमा तीन विकेट लिए । यस्तै अदिल रसिद र क्रिस जोर्डनले दुई दुई विकेट हात पारे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध