Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

स्वतन्त्र उम्मेदवार अम्भुको १५ बुंदे घोषणापत्र सार्वजनिक


स्वतन्त्र उम्मेदवार अम्भुको १५ बुंदे घोषणापत्र सार्वजनिक

जनकपुरधाम । धनुषा–३ (ख) का स्वतन्त्र उम्मेदवार अम्भु प्रसाद साहले आफ्नो १५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आसन्न निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (ख)का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलन गरेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । धनुषामा स्वतन्त्र उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने साह दोश्रो उम्मेदवार हुन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश साहले पनि आप्mनो चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए ।

‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशुल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने, बालबालिकाको उज्ज्वल भविष्यका लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैलान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयको सहज उपलब्धता गराउने उम्मेदवार साहले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

साथै राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । ‘राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका निमित्त सदैव प्रतिबद्ध भई प्रदेशसभामा प्रतिनिधित्व गर्दै प्रदेशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धन गर्छु,’ उनले भनेका छन् ।

बालबालिकाहरुको उज्जवल भविष्यको लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउने प्रतिबद्धता जनाएका छन् ।

निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई आफ्नो वडा, नगर, क्षेत्र, जिल्ला लगायत समग्र प्रदेशलाई पूर्ण साक्षर बनाउने भएका छन् ।

लागुपदार्थ एवं दुर्व्यसनमा ला
गेका युवापिँढीको उद्धार गर्न पुर्नस्थापना केन्द्रको स्थापना गरी लागुपदार्थ एवं दुर्व्यसनमुक्त प्रदेश निर्माणका लागि कानुन बनाई कार्यान्वयन गराउने भएका छन् । युवाहरुमा नेतृत्व विकास एवं सामाजिक दायित्व निर्वाहनका लागि परिष्कृत क्षमता अभिवृद्धि तालिमको नियमित एवं निःशुल्क व्यवस्था गरी आदर्श एवं नैतिकवान समाज निर्माणका लागि कानुन बनाई कार्यान्वयन गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध