Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

धनुषा–४(क) मा सत्ता गठबन्धन उम्मेदवारको घरदैलो


धनुषा–४(क) मा सत्ता गठबन्धन उम्मेदवारको घरदैलो

जनकपुरधाम । धनुषा–४(क) मा सत्ता गठबन्धनका उम्मेदवारहरुले बिहीबार पनि चुनावी प्रचार प्रसार कार्यक्रमलाई निरन्तरता दिएका छन् । सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले बिहीबार कम्तीमा तीन गाउँमा घरदैलो र चुनावी पार्टी कार्यालय उद्घाटन गरेका छन् ।

बिहीबार बिहान मिथिला बिहारी नगरपालिका–९ कटरैतमा प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले घरदैलो कार्यक्रम गरेका हुन् । उम्मेदवार यादवले कार्यकर्ता भेटघाटसँगै मतदाताको घरदैलोमा पुगेर आप्mनो पक्षमा मत मागेका हुन् । यता, बिहीबार नै लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीमा चुनावी प्रचार कार्यालयको उद्घाटन गरिएको छ । प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण या
दवले बिहीबार साँझ सपहीमा पार्टी कार्यालयको उद्घाटन गरेका हुन् । यस्तै बिहीबार साँझ मिथिला बिहारी नगरपालिका–८ कचुरीमा पनि पार्टी कार्यकर्तालाई भेटघाट गर्दै घरदैलो कार्यक्रम गरेका हुन् । चुनावको तिथि नजिकिदै गएपछि उम्मेदवारद्वय महेन्द्र र शेषनारायणले प्रचार प्रसार अभियानलाई अघि बढाएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध