Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

कमला स्नान गर्न धामिझाक्रीहरु कमलातिर


कमला स्नान गर्न धामिझाक्रीहरु कमलातिर

जनकपुरधाम । धनुषा र सिरहाको सीमानामा पर्ने कमला नदीमा मंगलबार नवशिकारु धामीझाँक्रीको घुइँचो लाग्ने भएको छ ।

हजारौं महिला पुरुष नदीका किनारमा ’भगता’ हरुले स्नान गर्ने छन् । प्रत्येक भगतासँग समूहमा रहेका व्यक्तिहरुले समेत कमलामा स्नान गर्ने छ ।

मंगलबा कमला नदीमा स्नान गर्नको लागि सोमबार नै श्रद्धालुभक्तजन त्यसतर्पm प्रस्थान गरेका छन् । सयौ टयाक्टर, अटोरिक्सा लगायतको सवारीमा श्रद्धालुभक्तजन कमलातिर लागेका हुन् ।

पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामी÷झाँक्रीहरु हातमा बेतको छडी घुमाउँदै गाडि चढेर कमलातिर प्रस्थान गरेका छन् ।

आफ्नो तन्त्रमन्त्रलाई सिद्ध गर्नका लागि उनीहरु पूर्णिमाको अवसरमा कमला नदीमा डुबुल्की मार्न गएका हुन् । नदीमा धामीझाँक्री आफ्नो तन्त्रमन्त्र सिद्ध गर्न कर्कश स्वरमा चिच्याउँदै गोसाई (देउता) खेल्दै लागेका हुन् ।

शरीरमा बास बस्न आएका देवतालाई पवित्र पार्न तथा शरीरमा देवीदेवताको स्थायीबास गर्न भन्दै कात्तिक पूर्णिमा स्नान गर्न नवधामीझाँक्री तथा बोक्साबोक्सीहरु स्नानका लागि प्रत्येक वर्ष कमला नदीमा पुग्ने गरेका छन् ।

आजको दिन स्नान गर्नाले देवी देवताको बन्धन हुने, घरपरिवार, सन्तान सुखी रहने र ’भूतप्रेत’ निको हुने विश्वास रहेको धामी झाँक्रीहरुको भनाई छ । कात्तिक पूर्णिमाका दिन कमला–गंगालगायतका पवित्र नदीमा नयाँ भगता अर्थात नवधामीझाँक्रीको जीउमाथि प्रथम पटक देउताको बास स्थायी हुने र भगताको गुण तथा तन्त्रशक्ति चल्ने विश्वास धामीझाँक्रीको छ । विजया दशमीको आगमनसँगै धामीझाँक्री सक्रिय हुने गरेका छन् । यता कमला नदीमा स्नान गर्न जाने श्रद्धालुभक्तजनको लागि नेपाल रेल्वे कम्पनीले थप सेवा संचालन गरेको छ । यात्रीको चाप अनुसार जनकपुरदेखि जयनगरसम्मको ओहोरदोहोर गर्ने व्यवस्था मिलाएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध