Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

धनुषा–४(क) मा कांग्रेसको घरदैलो तीव्र


धनुषा–४(क) मा कांग्रेसको घरदैलो तीव्र

जनकपुरधाम । धनुषा–४ (क) मा सत्ता गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रम तीव्र पारेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यको उम्मेदवार महेन्द्र यादव र ४(क) प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवले घरदैलो कार्यक्रमलाई निरन्तरता दिदै शनिबार जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न दुई वटा वडामा मतदाताको घरदैलोमा पुगेका छन् ।

शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. ९ मा गठबन्धनका उम्मेदवारहरुले घरदैलो कार्यक्रम गरेका हुन् । घरदैलो कार्यक्रमको क्रममा उम्मेदवारद्वय महेन्द्र र शेषनारायणलाई मतदाताले गमछा ओढाएर स्वागत गरेका छन् । शनिबार नै जनकपुरधाम उपमहानगरपालिका–१४ को रजौलमा पनि उनीहरुले घरदैलो कार्यक्रम गरेका थिए । घरदैलोसँगै सत्ता गठबन्धनका उम्मेदवारहरुले पार्टी प्रवेश कार्यक्रमलाई समेत निरन्तरता दिएका छन् । घरदैलो गर्दै नवप्रवेशीलाई उनीहरुले गमछा र अबीर लगाएर पार्टीमा स्वागत समेत गरेका छन् । शनिबारको घरदैलो कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति कुमरकान्त झा, वडा नं. ९ का सभापति बिमलेश सिंह, नेता बजरंज यादव, सुरेश कोइराला, रामविलास धनकार, धीरेन्द्रमोहन झा लगायतको सहभागिता रहेको थियो ।

यसअघि शुक्रबार लक्ष्मीनियाँ गाउँपालिका वडा नम्बर ५ बनिनियाँ र भंगहामा सत्ता गठबन्धनका उम्मेदवारद्वय महेन्द्र र शेषनारायणले घरदैलो कार्यक्रम सम्पन्न गरेका थिए । यसअघि शुक्रबार लक्ष्मीनियाँ गाउँपालिका–६ बगेबामा पार्टी प्रवेश कार्यक्रम समेत गरेको थियो । बिहीवार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ मा घर दैलो कार्यक्रमको क्रममा एमाले र जसपा सहित विभिन्न पार्टीका नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराएका थिए ।

घरदैलो कार्यक्रममा मतदातासँग नागरिकता समस्या समाधान र देशको समुचित विकासका लागि संघ तथा मधेश प्रदेशमा गठबन्धन सरकारका लागि कांग्रेसलाई मत दिएर सहयोग गर्न आग्रह गरेका थिए ।

मतदाताहरुसँग आफूले मधेश र मधेशीको अधिकार तथा पहिचान स्थापित गराउंदै विकासका निम्ति कथित मधेशवादी दल हालको जसपालाई १५ वर्ष लगानी गरे । तर मेरो लगानी जसपा नेतृत्वको प्रदेश सरकारले गरेको भ्रष्टाचारले समाप्त पारेपछि आफू लोकतान्त्रिक पार्टी कांग्रेसमा आएर सही बाटो अपनाएको उम्मेदवार शेषनारायणले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध