Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

‘नो रोड, नो भोट’ भन्दै चक्काजाम


‘नो रोड, नो भोट’ भन्दै चक्काजाम

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका मतदाताले ‘नो रोड, नो भोट’ भन्दै चक्काजाम गरेका छन् । कौडेना बजारमा बिहीबार स्थानीयले पूर्व–पश्चिम हुलाकी सडकमा चक्काजाम गरेका छन् । वर्षौदेखि अलपत्र छाडिएको सडकमा हिउँदयाम सुरु भएसँगै अत्यधिक धूलो उडेर प्रभावित हुन थालेपछि स्थानीयवासीले तत्काल सडक कालोपत्रे गर्न माग राखेर चक्काजाम गरेका हुन् । बिहानैदेखि सुरु भएको चक्काजाम भने दिउँसो १ बजेपछि मात्रै खुला भएको थियो । युवाहरुको नेतृत्वमा भइरहेको चक्काजाममा ‘नो रोड, नो भोट’ को नारा लगाइएको थियो । शिर्ष नेताहरुबाट कयौँ पटक आश्वासन पाए पनि हुलाकी सडक कालोपत्रे नहुँदा हिउँदका महिनामा धूलो र बर्खा लागेपछि हिलोको समस्या झेल्नु परिरहेको स्थानीयको गुनासो छ । सडक बन्द गरिएको क्षेत्रबाट मङ्सिर ४ को निर्वाचनमा पूर्वमन्त्री द्वोय राजेन्द्र महतो र महिन्द्रराय यादव चुनावी मैदानमा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

४९२ जना कैदीको कैद मिनाह गर्ने तयारी, उजुरी भए दिन सूचना प्रकाशित

जसपा जिल्ला अध्यक्ष यादवलाई प्रहरीले निर्घात कुटे

जसपा जिल्ला अध्यक्ष यादवलाई प्रहरीले निर्घात कुटे

मधेशी शहीदलाई पहिलोपटक सभामा श्रद्धाञ्जली

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध