Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

कांग्रेस उम्मेदवारहरु सोहनीमा


कांग्रेस उम्मेदवारहरु सोहनीमा

जनकपुरधाम । धनुषा–४ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले दीपावलीको पूर्व सन्ध्यामा लक्ष्मीनियाँ गाउँपालिका–१ सोहनी टोलीमा कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । आइतबार बिहान सोहनीमा आयोजित एक कार्यक्रमका बीच सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेन्द्र यादव र ४(क) को प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायण यादवको उपस्थितिमा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको हो । नेपाली कांग्रेस लक्ष्मीनियाँ गाउँपालिका–१ वडा समितिका पदाधिकारी, क्रियाशिल सदस्य र कार्यकर्ताहरुको उपस्थितिमा उम्मेदवारहरुले वाम लोकतान्त्रिक गठबन्धनलाई सहयोग गर्नको लागि आग्रह गरेका थिए । सो अवसरमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्वमन्त्री महेन्द्र यादवले प्राप्त उपलब्धीको संरक्षण गर्नको लागि पनि गठबन्धनको आवश्यक्ता रहेको बताए । सो अवसरमा प्रदेशसभा सदस्यका उम्मेदवार शेषनारायणले प्रतिगमनकारी शक्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्नेमा जोड दिए । सो अवसरमा नेपाली कांग्रेस धनुषा–४ का सभापति कुमरकान्त झा, नेता शिवशंकर यादव, डा. सत्रुधन यादव लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध