Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

भारतले चिरप्रतिद्वन्दी पाकिस्तानको सामना गर्दै


भारतले चिरप्रतिद्वन्दी पाकिस्तानको सामना गर्दै

जनकपुरधाम । अष्ट्रेलियामा जारी टी–२० क्रिकेट विश्वकपमा आइतबार(आज) भारत र पाकिस्तान भिड्दैछ ।

खेल नेपाली समायानुसार दिउँसो १ः४५ बजेदेखि मेलवर्न क्रिकेट मैदानमा खेलिने छ ।

भारतको चिरप्रतिद्वन्दी मानिएको पाकिस्तानसित यसअघि २०२१ म युएईमा सम्पन्न विश्वकपमा पनि आमनासामना भएको थियो । विश्वकपको पहिलो खेलमै पाकिस्तानले भारतलाई १० विकेटले हरायो । पाकिस्तानी स्पीडगन शाहीन शाह अफ्रिदीको खतरनाक स्वीङ बलिङ सामु भारतीय ब्याटर निरिह देखिए । ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल सस्तैमा आउट भएपछि भारत विशाल स्कोर बनाउनबाट चुकेका थिए । आइतबार हुन लागेको खेलमा पनि अफ्रिदीले भारतीय ब्याटरको श्वास लिन नदिने अनुमान गरिएको छ । उनी लामो समयको विश्रामपछि अन्तराष्ट्रिय क्रिकेटमा फर्केका छन् । अफ्रिदीले अभ्यास खेलमा बललाई स्वीङ गराएको देखिएको थियो । भारतीय क्रिकेट जानकारहरु अफ्रिदीलाई सावधानी पूर्वक सामना नगरे भारतले पुनः २०२१ को स्थितिको सामना गर्नुपर्ने चेतावनी दिएको छ । भारतीय खेलाडीहरु तुलनात्मक रुपमा पाकिस्तानीभन्दा अनुभवी रहेको कागजमा देखिन्छ । तर, मैदानमा भारतीय खेलाडी पाकिस्तानसामु दबाबमा देखिने गरेका छन् । अघिल्लो कयौ खेलमा भारतले नजिकी प्रतिस्पर्धामा पराजयको सामना गर्नुपरेको हो । केही दिन अघि मात्र युएईमा सम्पन्न एशिया कपमा पनि पाकिस्तानसामु भारतीय बलर निकै दबाबमा देखिएको थियो । भारतीय बलरलाई पाकिस्तानका ब्याट्रले आक्रमण गरेर दबाबमा ल्याएका थिए । जसका कारण भारतले अन्तिम समयमा खेल गुमाएर प्रतियोगिताबाट बाहिरिएका थिए । यसअघि विश्वकपमा पनि पाकिस्तानसित पराजित भएको भारतले न्युजिलैण्डसितको खेलमा थप कमजोर प्रदर्शन गरेर लीगचरणबाटै बाहिरिएका थिए । २०२१ मा कप्तानी सम्हालेका विराट कोहलीले विश्वकपपछि नै कप्तानीको जिम्मेवारी छाडे । हाल रोहित शर्माको नेतृत्वमा रहेको भारतीय टोलीको ब्याटिङ कागजमा बलियो देखिएको छ । सुपर १२ को पहिलो खेलमा घरेलु टोली अष्ट्रेलिया ८९ रनको फराकिलो अन्तरले पराजित भएको छ । न्युजिलैण्डले एकतर्फा खेलमा घरेलु टोलीलाई पराजित गरेर विश्वकपमा विजयी सुरुवात गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध