Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

दुई पटकको विजेता वेष्ट इण्डिज विश्वकपबाट बाहिरियो


दुई पटकको विजेता वेष्ट इण्डिज विश्वकपबाट बाहिरियो

जनकपुरधाम । दुई पल्टको च्याम्पियन वेस्ट इन्डिज टी–२० क्रिकेट विश्वकपको छनौट चरणबाटै बाहिरिएको छ । आयरल्यान्डले सजिलै वेष्ट इण्डिजलाई ९ विकेटले हराउँदै ट्वान्टी–२० विश्वकपको सुपर–१२ चरणमा प्रवेश गरेका छ । हारले वेस्ट इन्डिज भने प्रतियोगिताबाट बाहिरिएको छ । जितका लागि १ सय ४७ रन पछ्याएको आयरल्यान्डले १७.३ ओभरमा एक विकेट गुमाएर १ सय ५० रन बनायो ।

आयरल्यान्डको जितका नायक प्रारम्भिक ब्याट्सम्यान पल स्टर्लिङ रहे । उनले ४८ बलमा ६६ रन बनाए र नटआउट रहे । यसमा ६ चौका र २ छक्का सामेल थियो । उनले पहिलो विकेटका लागि एन्डी बालब्रिनीले ७३ रनको ठोस साझेदारी गरे । बालब्रिनी ३७ रन बनाए ।

यस्तै लोरकन टोकरले नटआउट रहेर ३५ बलमा ४५ रन बनाए । उनले दुई चौका र दुई छक्का प्रहार गरे । टस जितेर पहिले ब्याटिङको निर्णय गरेको वेस्ट इन्डिजले पाँच विकेटमा १ सय ४६ रन बनाएको थियो । ब्रेन्डन किङले ४८ बलमा ६२ रन बनाए र यो नै टिमको उच्च व्यक्तिगत स्कोर रह्यो ।

उनले ६ चौका र १ छक्का प्रहार गरे । आयरल्यान्डका लागि गेराथ डेलानीले १६ रनमा तीन विकेट लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ भए । आजकै दोस्रो तथा प्रारम्भिक चरणको अन्तिम खेलमा जिम्बावे र स्कटल्यान्ड भिड्दै छन् । यसमा विजयी टिम सुपर–१२ पुग्ने चौथो तथा अन्तिम टिम हुनेछ । २०१० र २०१६ मा वेष्ट इण्डिज टी–२० क्रिकेट विश्वकप जितेको थियो । सन् २०१० मा श्रीलंकालाई पराजित गरेर विश्व च्याम्पियन भयो भने २०१६ मा इंग्लैण्डलाई हराएर दोश्रो पटक विजेता भए । अहिलेसम्म भएको सात संस्करणको टी–२० क्रिकेट विश्वकपमा दुई पटक विजेता हुने एक मात्र टोली वेष्ट इण्डिज हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध