Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सरकारी गाडिमा उपमेयर सिंहको मार्केटिङ


सरकारी गाडिमा उपमेयर सिंहको मार्केटिङ

जनकपुरधाम । कामको बेला जिम्मेवारी नदिएको गुनासो गर्दै हिड्ने नगर उपप्रमुख भने सेवा सुविधा लिन प्रमुखलाई समेत उछिनेका छन् । नगर प्रमुख कामकाजको सिलसिलामा दिनभर व्यस्त रह्दा उपप्रमुख भने सरकारी सुविधाको दुरुपयोग गर्नमा लागेका हुन्छन् । सरकारी कामकाजको लागि सुविधा स्वरुप गाडि पाएका धनुषाको शहीदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंहले भने चरम दुरुपयोग गरेको पाइएको छ ।

उनी आफूअनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेकी छन् । विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत उनी सरकारी गाडी प्रयोग गरेको पाइएको छ । तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन् ।

बिहीबार शहीदनगर नगरपालिकाकी उपप्रमुख सिंह सरकारी गाडी लिएर घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न सीमानाकामा पुगेकी छन् । उपप्रमुख सिंहले चढ्दै आएको प्रदेश –२–०२–००१ झ ००६७ नम्बरको सरकारी गाडी प्रयोग गरी किनमेल गर्न नेपाल–भारत सीमानामा पुगेकी हुन् ।

कार्यालयको काममा मात्रै प्रयोग गर्नुपर्ने सरकारी गाडीमा उपप्रमुख सिंह आफ्नो श्रीमान् र छोरासहित घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न बिदेह नगरपालिका–१ स्थित महिनाथपुर नाकामा पुगेकी थिइन् । उपप्रमुख सिंह दशगजा नजिकै गाडी पार्किङ गरेर सरसामान लिन सिमापारी पुगिन् ।

सीमानापारीबाट फर्केपछि किनेको समानहरु गाडीमा लाद्न खोज्दा बिओपी महिनाथपुरबाट सीमाना खटिएका सशस्त्र प्रहरीले गाडीमा समान राख्न नदिएपछि त्यो समानहरु टेम्पोमा राखेर गएको सशस्त्र प्रहरीले बताए । उपप्रमुख सिंहले ’घरायसी प्रयोजनको सामग्री लिन सीमापारी जादैछौं’ भनेर सीमाना खटिएका सशस्त्र प्रहरीलाई भनेको बिओपी महिनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए । उनले भने, ’सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन् । हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयो ।’

’श्रीमान् र छोरासँगै गाडीमा घरायसी प्रयोजनको लागि सरसामान लिन सीमापारी गएका थियौं । तर हामीले किनेको सामानहरु सरकारी गाडीमा नराखी टेम्पो भाडा गरी ल्याएको उनले भनिन् ’सरकारले स्वंम सरकारी सम्पत्तिको दुरुपयोग गर्दैछन्, हामीले सानोतिनो दुरुपयोग मात्रै गरेको हो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध