Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

एम्बुलेन्सबाट तस्करीको सामान बरामद


एम्बुलेन्सबाट तस्करीको सामान बरामद

जनकपुरधाम । बिरामी ओसार्न प्रयोग हुने एम्बुलेन्सबाट धनुषामा तस्करीको सामान ढुवानी भइरहेको तथ्य खुलेको छ ।

धनुषा प्रहरीले तस्करीको सामानसहित एम्बुलेन्सलाई नियन्त्रणमा लिएपछि यस्तो तथ्य बाहिरिएको हो ।

भन्सार छली तस्करी गरेको सामानसहित बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कटरैतस्थित प्रहरीले मे.१ च. ३५० नम्बरको एम्बुलेन्सको चेकजाँच गर्दा भन्सार छलिका सामान बरामद गरेको थियो ।

सो एम्बुलेन्स सोनामाई भ्याली बचत तथा ऋण सहकारी संस्थाद्वारा संचालित रहेको छ । भारतको जयनगरबाट जनकपुर तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका बारुदजन्य सामान ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एम्बुलेन्स तथा सरसमानहरु कारबाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको प्रहरीले जनाएको छ । बरामद गरिएको सामान र बोलेरो एम्बुलेन्सको २५ लाख २५ हजार मुल्याङकन कायम गरिएको छ । यस्तै,

निर्वाचन लक्षित विशेष सुरक्षा योजना अनुरूप धनुषा प्रहरीले बुधबार राति जनकपुरधाम–६ स्थित अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याउँदै गरेको सामानसहित मोटरसाइकल बरामद गरेको छ ।

भन्सार छली चोरी पैठारी गरी ज.७ प.२९३८ र ज.९ प.१९२२ नं. को मोटरसाइकलमा किराना खद्यान्न लगायतको सामान भारतबाट नेपालतर्फ ल्याई राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । २ लाख १० हजार बराबरको सामान बरामद गरी आवश्यक कार्वाहीको लागि बिहीबार भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध