Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सरसफाईमा फोहरको खेल, ९ जना रिहा


सरसफाईमा फोहरको खेल, ९ जना रिहा

जनकपुरधाम । सरसफाईको विषयलाई लिएर नियन्त्रणमा लिएको स्थानीय युवाहरुलाई रिहाई गरिएको छ । जनकपुरधामस्थित तेलहा मरहा पोखरी सरसफाइमा लागेका युवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएको ९ जनालाई रिहा गरिएको धनुषाका प्रहरी नायब उपरिक्षक प्रदिप बहादुर क्षेत्रीले बताए ।

दीपावली र छठ पर्वको अवसर पारेर स्थानीय युवाहरु जानकी मन्दिर अगाडि रहेको तेलहा मोरहा पोखरीको सरसफाइ गर्न पुगेका थिए ।

धार्मिक सम्पदालाई सरसफाइ गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको युवाहरुले आरोप लगाए । प्रहरीले आपूmहरुमाथि हातपात समेत गरेको पक्राउ परेका युवाहरुले बताए ।

यता, पोखरी छेउको फोहर युवाहरुले जानकी मन्दिर अगाडि थुपारेर सडक अवरुद्ध गरेको प्रहरीले दावी गरेको छ । प्रहरीका अनुसार छेउको फोहर सडक बीचमा राखेर झण्डै दुई घण्टा बाटो अवरुद्ध पारेपछि उनीहरुलाई नियन्त्रणमा लिनुपरेको प्रहरी नायब उपरिक्षक क्षेत्रीले बताए ।

चाडवाड र चुनावको मुखमा फोहर थुपार्ने काम नगर्न आग्रह गरेपनि उनीहरुले अटेर गरेर बिहान ७ बजेदेखि साढे ९ बजेसम्म सडक अवरुद्ध पारेको उनले बताए । आपूmहरुले पटक पटक आग्रह गरेपनि उनीहरुले निहु खोजेर पोखरी छेउको फोहर सडकमा ल्याएर थुपारेको क्षेत्रीले थपे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध