Swastik News
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

News Portal
No Result
View All Result

सिरहाका अंशु सदाको विराटनगरमा हत्या


लहान । सिरहाबाट अपहरित एक दलित किशोरको विराटनगरमा हत्या भएको छ । सिरहा गोलबजार नगरपालिका ३ का १७ वर्षीय अंशु सदाको अपहरण पश्चात हत्या भएको हो । सदाको शव शुक्रबार विहान मोरङको विराटनगर महानगरपालिका ११ स्थित न्यू अप्सरा गेस्ट हाउसमा फेला परेको थियो । उनको शव फेला परेको केही घण्टामै मोरङ प्रहरीले हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङको रतुवामाई नगरपालिका ५ का २६ वर्षीय मनोज कार्की, धनुषाको कमला नगरपालिका ६ का १९ वर्षीय राकेश ठाकुर र १८ वर्षीय विष्णु भनिने प्रशान्त मण्डल छन् । उनी तिनै जना अंशुलाई अपहरण गरी ल्याएको र परिवारले फिरौती नदिँदा हत्या गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार सिरहाबाट अंशुको २३ गते अपहरण भएको थियो । २४ गते विराटनगरको गेस्ट हाउसमा अंशुलाई राखेको र उनको परिवारसँग १ लाख रुपैयाँ फिरौती रकम माग गरेको खुलेको छ ।

मधेसमा अल्पसंख्यक रहेका मुसहर सबभन्दा गरिब मानिन्छन् । अंशुको फुसको घर छ, तर आफ्नै जग्गासमेत छैन । यद्यपी, अंशुलाई मुक्त गराउन उनको परिवारले १० हजार रुपैयाँ पठाएका थिए । अंशुका आफन्तले पठाएको रकम निकाल्न गएका बेला अपहरणमा संलग्न तीनै जनालाई प्रहरीले पक्राउ गरे ।

त्यसपछि अंशुलाई मारेर गेस्ट हाउसमा लुकाएको बयान उनीहरुले दिएको थियो । अंशु अपहरणमा परेको उजुरी उनको आफ्न्तले प्रहरीमा दिएको थियो । अनुसन्धानका क्रममा अंशुको लोकेशन मोरङ देखाएपछि त्यहाँको प्रहरीसँग सिरहा प्रहरीले सहकार्य गरी पत्ता लगाउन प्रयासरत थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खवर

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूराे र पाउण्ड स्ट्रलिङको भाउ घट्यो, अन्यको कति ?

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

आजको मौसम : देशका अधिकांश भागमा मौसम सफा रहने

ताजा समाचार

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

निजी बिमान चार्टर्ड गरेर प्रधानमन्त्री लागे चीन

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेशमा हिमपात हुने

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

जनकपुरधाममा डिसोम फाइबर नेटको दादागिरी !

स्वस्तिक हुलाकी मिडिया नेटवर्क प्रा. लि.
ठेगाना: जनकपुरधाम-४, धनुषा
सम्पर्क नं.: +977 980-4816843
इमेल: [email protected]
वेबसाइट: www.eswastiknews.com

  • Privacy Policy

© 2022 eSwastik News

No Result
View All Result
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणिज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध